७ आश्विन २०८१ सोमबार
image/svg+xml

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

थप २९६ जनामा कोरोना पुष्टि

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५३९ रहेको छन्। नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ।

श्रीराजदेवीको नयाँ कीटाणुनाशक बजारमा

श्रीराजदेवी इन्टरनेसनल प्रालिले भोलाभेला नामक नयाँ कीटाणुनाशक औषधि नेपाली बजारमा बिक्री सुरु गरेको छ।

प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

थप ४१२ जनामा कोरोना पुष्टि

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। मङ्गलबार ३७७ सङ्क्रमित भएकामा आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ।

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो।

थप ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ।

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप दिँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।

प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

फस्टाउँदै महिला उद्यमशीलता:सहयोगी छैन राज्य संयन्त्र

ललितपुरकै महांकाल गाउँपालिकाकी चिनीमाया नेगीले दुःखको पहाड छिचोलेकी छन्। उनको कथा अलि भिन्न छ। अहिले समाजकी अगुवा बनेकी उनले पार गरेको दुःख नै बाँकीका लागि ऊर्जा हो। उनी एक सफल व्यावसायी मात्रै होइनन् गाउँमा अन्यायमा परेका महिलाकी उनी आशा पनि हुन्। गाउँमा कसैले कसैमाथि हिंसा गर्‍यो भने उनीहरू चिनीमाया कहाँ आइपुग्छन्।

प्रदेश १ मा ४१ जनामा कोरोना संक्रमण

३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ। २ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्