२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रक्सीसँग यार्सा सटही

संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् पर्वतका दलित समुदाय

जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन सुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्।

श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ। यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ।

कटुवा पेस्तोल र सीमा कटाउन लागेको रक्सी बरामद

प्रहरीले लुकाई छिपाई राखिएको एक थान पेस्तोल बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी सम्सीबाट खटि गएको प्रहरी टोलिले सम्सी गाउँपालिकाबाट कटुवा पेस्तोल बरामद गरेको हो।

‘रक्सी छाडें, अब त आउँछ्यौ कि?’

उनलाई रक्सीको लत नलागेको भए सायद यतिबेला सायद काखमा सन्तान खेलाइरहेका हुन्थे वा काठमाडौंमा आफ्नै घर बनाएर श्रीमतीसँग रमाइरहेका हुन्थे।

तिहारको अवसरमा साहिलको ‘रक्सीको तालैमा’

तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै शब्द/संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ। ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन्।

यसरी हुन्छ सीमा क्षेत्रमा रक्सी तस्करी (भिडियो)

कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट कुखुरा भित्र्याउने नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ । भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि पिउनेका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन् ।

मदिराविरुद्धको अभियानमा महिला, उपमेयरको नेतृत्वमा रक्सी पसल तोडफोड

नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

मदिराजन्य उत्पादनमा अन्तःशुल्क बढाएको मौका छोपेर थोक व्यापारीले पुरानो स्टक सामान पनि धमाधम नयाँ मूल्यमा बेचेको पाइएको छ।

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ। कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ। कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

दालचामलझैं रक्सी किन्न नपाइने

दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ।

रक्सीले कलेजो खाएपछि...

कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्टिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

रक्सीले बिगार्छ कलेजो

भक्तपुर ब्यासीका ५१ वर्षीय रवि प्रजापति यतिखेर वीर अस्पतालमा उपचार गराइरहेका छन् । गत पुसदेखि बिरामी भएका प्रजापतिले सिभिल अस्पतालमा दुई महिना बिताए । केही समय घरमै औषधि खाएर बसे । निको नभएपछि उनी वीर अस्पतालमा पुगेका हुन् । लामो समयसम्म रक्सी सेवन गरेका कारण उनको कलेजो बिग्रिएको छ।

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । आपूm स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको सोच थिएन । उनले बढीजसो महिलालाई हुने पाठेघरको क्यान्सरबाट सतर्क रहन पाठेघरको नियमित चेकजाँच गराइरहेकी थिइन् । तर पेटमा समस्या देखिँदा उनलाई ग्याष्ट्रिक भयो होला भन्ने लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्