३ मंसिर २०८१ सोमबार
image/svg+xml

विदेशबाट फर्कनेलाई पुनर्एकीकणमा जोड देऊ’

कोरोना महामारीलगायत अन्य समस्यामा परी वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्ष्य गरी पुनर्एकीकरणका कार्यक्रम ल्याउन माग गरिएको छ।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्।

कोभिडको मारमा कर्णालीको प्राविधिक शिक्षा

कोरोनाले विद्यार्थीको पठनपाठनमा ठूलो असर पुगेकाले यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापा बताए ।

प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

१ हजार ३ सय २१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८१ र ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय अपांग महासंघ, फाउन्ड परियोजना र आइएलएम नेपालसँगको सहकार्यमा अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया गरेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक घट्दै

गत २४ घन्ठटामा दुवै थरिका नमुना गरी १३ हजार ८ सय १७ वटा नमुना परीक्षण भएकोमा १ हजार ९५ जनामा कोरोना पुष्टि भएको थियो भने १० हजार ७ सय ८६ वटा पिसिआर परीक्षण भएकोमा ९ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो।

पुरानै लयमा फर्किंदै जुम्ला

कोरोना संक्रमणबाट जुम्ला पनि अछुतो रहेन। कोरोनाको पहिलो लहरमा जुम्ला निकै सुरक्षित थियो। चीनको वुहान प्रान्तमा कोरोना संक्रमण देखिएको बेला जुम्लामा उच्च सावधानी अपनाउन थालिएको थियो।

७.३ प्रतिशतमा झर्‍यो संक्रमणदर

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।

चाँगुनारायणमा दीगो पर्यटन परियोजना सुरु

कोभिडबाट प्रभावित पर्यटन क्षेत्रमा प्रत्यक्ष सरोकार राख्नेहरुलाई राहतस्वरुप सुरु भएको सो परियोजनामा सहभागी चण्डिकाले दैनिक ज्याला एकहजार पाउने भएका छन्। त्यसबाट उनी खुसी छिन्।

थप १५५८ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो।

कोरोनाबाट ११ हजारभन्दा बढीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।

कोरोना खोप अभियान: ४० वर्षमाथिकालाई लगाउने तयारी

बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्