२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाल नियुक्त

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन्।

सर्वोच्चमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारद्वारा पद ग्रहण

सर्वोच्च अदालतमा नवनियुक्त मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र रजिष्ट्रार बिमल पौडेलले आज पदभार ग्रहण गरेका छन्।

सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतका न्यायाधीश

न्याय परिषद्को आज आइतबार बसेको बैठकले सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई उच्च अदालत न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको छ।

दश वर्षमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ।

सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरूको सामूहिक बीमा

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ।

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशको पत्रकार परिचयपत्र नागरिक एपमा हेर्न सकिने

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र हेर्न सकिन्छ।

न्यायालयमा सुधारको प्रयास भइरहेको छः कामु प्रधानन्यायाधीश

'न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ,' कामु प्रन्यायाधीश कार्कीले भने, 'सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९.२ प्रतिशत भएको छ।'

प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ।

वीपी प्रतिष्ठानका वहालवाला पदाधिकारी र राजीनामा दिएका रजिष्ट्रारलाई पनि कारबाही गर्न सिफारिस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिसहित वहालवाला ३ पदाधिकारी र राजिनामा दिएका रजिष्ट्रारलाई पनि कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।

विवरणसहित नगद लाभांश बैंक खातामा पठाउः धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ।

दसैँ बिदामा चार घण्टा सर्वोच्च खुल्ने

सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ।

वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा.रेग्मी नियुक्त

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको रजिष्ट्रार पदमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका हुन् ।

मप विश्वविद्यालय सिनेटः रजिष्ट्रारको विषय अजेण्डमै परेन

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं विश्वविद्यालय सभा (सिनेट बैठक) आइतबार प्रधानमन्त्री निवास काठमाडौंको बालुवाटारमा बस्दैछ। वार्षिक बजेट, लेखा परीक्षण प्रतिवेदन, योजना, कार्यक्रम, नीति–नियम बनाउनका लागि बस्न लागेको बैठकमा रजिष्ट्रारको टुंगो लगाउने विषयले भने प्रवेश पाएको छैन्। विश्वविद्यालयका तत्कालीन रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल निलम्विन भएको सात महिना पुग्यो। त्यसयता विश्वविद्यालय निमित्त रजिष्ट्रारको भरमा चलिरहेको छ।

विश्वविद्यालयभित्र बस्न मान्दैनन् रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष

विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ ।

पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला

सरकारले पानीजहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गते एकान्तकुनामा पानी जहाज कार्यालयको उद्‍घाटन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्