एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्।
नेकपा माओवादीको जारी विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भएको छ।
कैलालीका थारू गाउँमा माघीपर्व सकिएपछि अहिले खोज्नी बोज्नी भेलाले गाउँमा बडघर र भल्मन्सा चयन गरिरहेका छन् । गाउँको नेतृत्व गर्ने मानिस गाउँमा भेला आयोजना गरी चयन गर्ने चलन छ ।
साधारणसभाले १७ जना केन्द्रीय कार्य समिति चयन गरेकोमा आइतबारको बैठकले पदाधिकारी सर्वसम्मत चयन गरेको छ।
सरकारमा रहेका साना दलहरूले संसदीय समितिको सभापति दाबी गरेपछि संसदीय समितिको नेतृत्व चयनका लागि तय गरिएको चुनाव स्थगित भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरेका छन्।
उद्योगपति तथा बैंकर प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्षमा चयन भएका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। पदाधिकारी सर्वसम्मत चयन भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ।
स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ।
नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्।
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ।
नेपाल चामल तेल–दाल उद्योग संघको ४४ औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडको अध्यक्षतामा २ वर्षको लागि नयाँकार्य समिति निर्विरोध चयन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक जारी रहेको छ।