११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन्।

होस्टल एसोसिएसनको नेतृत्वमा लाकौल

होस्टेल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एसोसिएसनको छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।

नेकपा (एस) मकवानपुरको अध्यक्षमा पुनः दाहाल

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ।

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत

एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।

एमाले कैलाली अधिवेशन आजदेखि,अध्यक्षमा तीन जना आकांक्षी

नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्।

माओवादी विधान अधिवेशन: प्रत्यक्ष नेतृत्व चयनमा दाहालकै रुचि

नेकपा माओवादीको जारी विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भएको छ।

गाउँका बडघर भल्मन्साका नेतृत्वमा भएनन् महिला

कैलालीका थारू गाउँमा माघीपर्व सकिएपछि अहिले खोज्नी बोज्नी भेलाले गाउँमा बडघर र भल्मन्सा चयन गरिरहेका छन् । गाउँको नेतृत्व गर्ने मानिस गाउँमा भेला आयोजना गरी चयन गर्ने चलन छ ।

नाडाका सबै पदाधिकारी सर्वसम्मत चयन

साधारणसभाले १७ जना केन्द्रीय कार्य समिति चयन गरेकोमा आइतबारको बैठकले पदाधिकारी सर्वसम्मत चयन गरेको छ।

लुम्बिनी प्रदेश सभामा दलहरूबीच भागबन्डा मिलेन, समिति निर्माण अन्योलमा

सरकारमा रहेका साना दलहरूले संसदीय समितिको सभापति दाबी गरेपछि संसदीय समितिको नेतृत्व चयनका लागि तय गरिएको चुनाव स्थगित भएको छ।

एनआरएनए निर्वाचनमा ७० जनाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरेका छन्।

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसीसहितका पदाधिकारी सर्वसम्मत, सदस्यको निर्वाचन हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। पदाधिकारी सर्वसम्मत चयन भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्