४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

३२ वर्ष पुरानो र प्रतिष्ठित शुभतारा विद्यालय बन्द

ललितपुरको महालक्ष्मी नगरपालिकामा संचालित ३२ वर्ष पुरानो निजी क्षेत्रकै प्रतिष्ठित विद्यालय शुभतारा आर्थिक अभावका कारण बन्द भएको छ । स्कुलको संस्थापन निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार अबेर राति अभिभावकहरुलाई इमेल लेखेर अगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्नु परेको जानकारी गराएकी छिन् ।

कोरोना संक्रमण फैलन नदिन जुट्यो पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ । पहिलो पटक पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । यो संगसंगै जनप्रतिनिधि र कर्मचारीको टोली सुरक्षा मापदण्डको पालना गर्दै गाउँगाउँमा सचेतना फैलाउन परिचालन समेत भइसकेको छ ।

दत्तात्रयको कुथु मठ महन्तमा सीताराम

गुरु दत्तात्रय मन्दिरका १२ मठमध्ये भक्तपुरको दत्तात्रयस्थित कुथु मठमा सीताराम महन्तले शुक्रबार गद्दी आरोहण गरेका छन्। कुथु मठ बानेश्वर महादेवका महन्थ सानु कृष्णबहादुर गिरीको स्वर्गारोहण भएको १३औं दिनमा स्व. गिरीले मुडेको चेलो उनकै सुपुत्र सीताराम गिरीले गद्दी आरोहण गरेका हुन्।

मोफसलका पुराना पत्रकार बर्माको निधन

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ।

जलविद्युत् आयोजनाकाे ‘हव’ बन्दै ताराखोला

सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ।

चौतारा–काठमाडौं वैकल्पिक मार्ग स्तरोन्नति सुरु

जिल्ला सदरमुकाम चौतारादेखि राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीको चौतारा–झ्याडीखोला–सिपाघाट–शालीनदी सडक स्तरोन्नति तथा कालोपत्रे सुरु गरिएको छ ।

सालचौतारा–राईघाट सडक निर्माण सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको गौरबको योजनाकारुपमा रहेको सालचौतारा–वफ्लाङ–राईघाट सडक निर्माण सुरु गरिएको छ ।

भयंकर विस्फोट हुँदै तीव्र वेगमा उछिट्टियो एउटा तारा : खगोलशास्त्री

उनीहरूका अनुसार सुपरनोभा (विस्फोट प्रक्रिया) बनेपछि तारा प्रायः नष्ट हुन्छन्। तर उक्त तारामा यस्तो विस्फोटन आंशिक रूपमा मात्र भएकाले त्यो नष्ट हुन नसकी ९ लाख किलोमिटर प्रतिघण्टा वेगमा अन्तरिक्षमा उछिट्टिएको हो।

तारागाउँमा मणिको फोटो प्रदर्शनी

प्राय चहलपहल रहने बौद्ध स्तुपामा फोटोग्राफर मणि लामा फोटो खिचिरहेका थिए। विभिन्न एंगलबाट फोटो खिचिरहेका उनी भन्दै थिए,‘मैले खिचेका फोटोहरूमा सुन्दर नेपाललाई प्राथमिकता दिने गरेको छु।’

रामेछाप र चितवनबीच उपाधि भिडन्त

भदौरे गणेश सामुदायिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सहआयोजनामा सातादेखि सञ्चालित प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले सहभागिता जनाएका थिए।

नेपाली तारा टप १४ बाट बाहिरिदा रोएँ

‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’जस्ता लोकप्रिय गीतमा आवाज भरेकी गायिका टीका प्रसाईंसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानीः

निर्मल पूर्जाको हिमाल आरोहणमा ‘विश्व रेकर्ड’, ७ महिनामा विश्वका १४ हिमालको आरोहण

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन्। सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही भएका छन्।

चौतारा र मेलम्ची नगरपालिका फाइनलमा

सर्वाधिक पुरस्कार राशीको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकाबीच उपाधि भिडन्त हुने भएको छ।

उज्ज्वल तारा दशैँ दौड

उज्ज्वल तारा स्कुल, काँडाघारीको आयोजनामा विविध सन्देशमुलक कार्यक्रमसहित दौड आयोजना गर्दै ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ भव्यतापूर्वक सम्पन्न भएको छ।

उज्ज्वल तारा दौड हुने

कागेश्वरी मनोहरा वडा नं ९ उज्ज्वल नगर, काँडाघारीस्थित उज्ज्वल तारा स्कुलको आयोजनामा आगामी असोज ११ गते ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ हुने भएको छ। ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौडलाई कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाको रूपमा लिएर आयोजना गर्न लागेको आयोजकले बताएका छन् भने नगरपालिकाले पनि यसका लागि आवश्यक पर्ने सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्