४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गौरवको योजना अन्तर्गत चौतारामा मिनी रंगशाला

जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको छ। ३ नं. प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे।

चौतारा नगरको बजेट सवा अर्ब

समृद्ध नगरको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि झण्डै सवा एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

चौतारा नगरको बजेट झण्डै सवा अर्ब

समृद्ध नगरको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ को लागि झण्डै सवा एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मध्य ताराखोलामा प्रभु बैंकको २८ करोड लगानी

ताराखोला गाउँपालिकामा निर्माण हुन लागेको १.७ मेघावाटको मध्य ताराखोला जलविद्युत् परियोजनामा प्रभु बैंकले २८ करोड ३० रुपैयाँ लगानी गर्ने भएको छ।

तारा देवी र अरुणा लामाका गीत गुञ्जदै

‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

ताराखोलाले ‘भ्रमण वर्ष’ मनाउने

ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ। गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ। पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न ७० लाख रूपैयाँ बजेट छुट्याइएको छ।

दुई दिन नजरबन्द

डेराको एउटा पाली (एक भाग)मा घिमिरे दाजुभाइ बस्थे भने अर्को पालीमा नेकपाका नेता झलनाथ खनाल। घिमिरे भन्दा तीन ब्याच सिनियर रहेछन् खनाल। त्यो बेला नै खनाल पढ्नमा धेरै तेज रहेको कुरा गाइँगुइँ चल्थ्यो।

सगरमाथा आरोहणको सिजन सकियो, ६ सय आरोही शिखरमा, १० जनाको मृत्यु

सगरमाथा हिमालको यो वर्षको आरोहण सिजन सकिएको छ। सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

टुल्के एक्लैले ठड्याए घर

भुइँचालोले भत्काएको घर श्रमिक लगाएर बनाउने धेरै छन्। तर चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेका ४० वर्षीय टुल्के श्रेष्ठ भने अपवाद बनेका छन्। न परिवारको बलियो साथ न आर्थिक सबलता, चतुरे टोलका टुल्केले हिम्मत जुटाएर एक्लैले घर ठड्याए। ‘आँट र इच्छाशक्ति हुने हो भने नसकिने केही छैन,’ पुनर्निर्मित घरको छाना छाउँदै गर्दा भेटिएका उनले खुसी हुँदै बताए। टुल्केले तीन महिना लगाएर फराकिला दुई कोठासहितको घर ठड्याएका हुन्।

सुनिल र एन्जिलाको ‘ताराबाजी लै लै’(भिडियो)

गायक सुनिल कटुवाल र गायिका एन्जिला रेग्मीको युगल स्वरमा ‘तारा बाजी लै लै’ बोलको नयाँ गीत बजारमा आएको छ।

'सहरमा मानवीयता हराउँदै गएको छ'

जनसंख्या बढी भएको सुविधायुक्त व्यवस्थित बस्ती नै सहर हो। सहरमा हरेक सुख सुविधा पाइन्छन्। त्यहाँको प्रशासनले आम जनताको आवश्यकतालाई केन्द्रमा राखेको हुन्छ।

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ।

यार्सा टिप्न नजान शैक्षिक अभियान

यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ।

मार्सी धान जोगाउन डिपिआर तयार

विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ। जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउन गाउँपालिकाले डिपिआर तयार गर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्