२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘प्रेस्टिज कार्पेट भारतमासमेत बेचिरहेका छौं’

प्रेस्टिज कार्पेट तीन वर्षअघि बजारमा ल्याएका हौं। कोरोना महामारी अघि नै सुरू हुनुपर्ने योजना केही ढिला भयो। प्रेस्टिज कार्पेटका ग्राहक नेपालभर छन्। बजार हेर्ने हो भने पूरा कार्पेटको ५० देखि ६० प्रतिशत बजार हिस्सा काठमाडौं र पोखरामा छ।

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।

महिन्द्राको ट्रियो झोर डिभी बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डिभी बजारमा ल्याएको छ।

बजारमा सुजुकीको जिम्नी र फ्रोन्क्स

सुजुकीको एसयुभीहरू साउन २२ देखि नेपालका सबै सुजुकी सोरुमहरूमा हेर्न र टेस्ट ड्राईभ लागि उपलब्ध हुने भएको छ।-

होन्डाको सिटी ई-एचइभी बजारमा

होन्डाले हालै बजारमा सिटी ई-एचइभी सार्वजनिक गरेको छ। बजारमा सिटी ई-एचइभी होण्डाले यस पटक नयाँ हाइब्रिड भेरिएन्टमा ल्याएको हो।

मंगलदीप सयपत्री अगरबत्ती बजारमा

सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री पूजा अगरबत्ती बजारमा सार्वजनिक गरेको छ। अगरबत्तीको हरेका प्याकमा ९ इन्चका ४० वटा काँटी रहेको कम्पनीले जनाएको छ।

निर्माण भएको ६ वर्षपछि तरकारी बजार सञ्चालन गर्ने तयारी

तत्कालीन नेकपाबाट प्रधानमन्त्री बनेका केपी ओलीले नेकपाबाटै मुख्यमन्त्री बनेका तत्कालीन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई प्रदेश सरकारले स्वामित्व लिने गरी कटहरीको तरकारीबजार हस्तान्तरण गरे।

‘कन्टेन्ट क्रिएटर र स्टाइलिस उपभोक्ताका लागि सामसुङको फोल्डेबल स्मार्टफोन’

सामसुङ ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिन थालेको एक दशक बढी भइसक्यो। पछिल्लो समय सामसुङ कम्पनीले उत्पादन गरेका नयाँ सिरिजका स्मार्टफोनमा नेपाली ग्राहकको आकर्षण पनि निरन्तर बढिरहेको छ।

सत्ता र शक्तिको ‘अ’राजनीति बजारमा

साङ्ग्रिला मिडिया ग्रुप प्रालिले बजारमा ल्याएको पुस्तकमा प्रमुख दलका शीर्ष नेताहरूले मूल्य–मान्यता एवं विधान र संविधानबाहिर चालेका कदमका साथै नैतिक र अनैतिकको लक्ष्मण रेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा पुस्तकमा समेटिएका छन्।

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

अहिले गाउँगाउँमा टोलटोलमा विकास पुगेको छ, मान्छे छैनन्। गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्।

महासंघको रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।

प्राथमिकतामा उत्पादकत्व र रोजगारी वृद्धि

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्