६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रः मुनाफाका सङ्केत प्रशस्त

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्‍याइरहेको छ।

स्कोर्पियो पिकअप बजारमा

महिन्द्रा स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रङमा उपलब्ध हुने भएका छन्। उत्कृष्ट जीवनशैली र भौगोलिक विविधतामा सुहाउने गरी विभिन्न भेरियन्ट र रंगमा स्कोर्पियो पिकअप ल्याएको हो।

सुरसा-मुखमा पस्दै स्वास्थ्य सेवा

स्वास्थ्य क्षेत्रको मुख्य चुनौती भनेको जनशक्तिको विदेश पलायन हो। यस्तो हुनुको कारण विदेशमा पाइने हरियो घाँसको तुलनामा नेपालको घाँस सुकेको लाग्नु हो।

टिसिएलको गुगल टिभी बजारमा

टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। कम्पनीले क्यामेरा जडित ७५ इन्चको पि ७३५ ४ के एचडीआर, सी ७३५ क्युएलइडी ४ के र पि ६३५ ४ के एचडीआर टिभी बजारमा ल्याएको छ।

हताची माइक्रोवेभ ओभन बजारमा

युनिभर्सल इलेक्ट्रोकम प्रालिले हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले चार प्रकारका माइक्रोवेभ ओभनहरू बजारमा ल्याएको हो।

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्