१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

द बडी सपको उत्पादन बजारमा

द बडी सपले आफ्नो पोर्टफोलियोमा ‘एडलवाइस’ नामक नयाँ सौन्दर्य सामग्री थपेको छ।

कम्पनीका अनुसार एडलवाइस’मा छालालाई आवश्यक विभिन्न किसिमको पौष्टिक तत्व पर्याप्त मात्रामा पाइन्छ। रेटिनोलभन्दा बढी एन्टिअक्सिडेन्ट भएका एडलवाइसमा लियोन्टोपोडिक एसिड लगायत प्राकृतिक एन्टिअक्सिडेन्ट तत्व पाइने र यसले छालामा देखिने सुक्खापन, सुस्तता र चाउरिपनलाई हटाउन मदत गर्ने कम्पनीको दाबी छ।

बजारमा एडलवाइस विभिन्न बट्टा र मात्रामा उत्पादनहरू उपलब्ध हुने बताउँदै द बडी सपले अनुहार, हात, खुट्टा, शरीरको छाला र कपाललाई आवश्यक सामग्रीहरू उत्पादन गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७९ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App