८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

माइडियाको घरायसी सामग्री बजारमा

चौधरी समूहले बढ्दै गएको जाडोयामलाई विचार गरी माइडिया ब्राण्डको घरायसी सामग्री बजारमा ल्याएको छ। कम्पनीले हिउँद यामका लागि उपयुक्त विभिन्न किसिमका घरायसी सामग्रीहरू बजारमा ल्याएको हो।

उपभोक्ताहरूको लागि पानी तातो बनाउन केटल, ओयल फिल्ड रेडियटर हिटर, सेरामिक हिटर लगायत घरायसी सामान ल्याएको कम्पनीले जनाएको छ।

माइडियाले प्रस्तुत गरेका घरायसी सामग्री गुणस्तरीय, भरपर्दो र समयअनुकुल रहेको दाबी कम्पनीले गरेको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App