४ वैशाख २०८१ मंगलबार

भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।

‘गोल्ड मेडलिस्ट’को अबको यात्रा अमेरिका कि अस्ट्रेलिया !

‘विद्यावारिधि गर्न म अमेरिका जाने तयारीमा जुटेको छु। त्यहाँ अवसर पनि राम्रो छ। हेरौं के हुन्छ,’ उनले भने।

भक्तपुरमा शैक्षिक प्रदर्शनी सुरु

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २३औं, ख्वप कलेजको २१औं र शारदा क्याम्पसको ३२औं वार्षिकोत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा प्रदर्शनी सुरु भएको हो।

भक्तपुरमा व्यवस्थापन पढ्न चाहने विद्यार्थीलाई परामर्श हुने

ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा भक्तपुरमा ह्वाट अफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढने?) विषयमा विद्यार्थीलाई परामर्श दिइने भएको छ।

अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

सरकारले प्रविधि तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाएर यस क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गरी सस्तोमा गुणस्तरी मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उनले प्रष्ट पारे।

ख्वप कलेजबाट कोरोना कोषमा सात लाख जम्मा

ख्वप कलेज, ख्वप मावि र शारदा क्याम्पस माविले संयुक्त रुपमा कोरोना संक्रमण कोषमा सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं जम्मा गरिदिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्