२८ पुस २०८१ आइतबार
image/svg+xml

राप्तीमा पानीको सतह झन् बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

पहाडी क्षेत्रमा बर्षा नरोकिएपछि राप्ती नदीमा पानीको सतह झन् बढ्दै गएको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा सोमबार बेलुका साढे ६ बजे गरिएको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ४ मिटर ६५ सेन्टिमिटर पुगेको छ।

सरकार सफलताका सर्त

लामो समयको अन्तरालपछि नेपाली जनताले स्थिर सरकार पाएका छन्। २०१५ सालको आम निर्वाचनमा बिपी कोइरालाले पाएजस्तै ६० वर्षपश्चात् प्रधानमन्त्री ओलीलाई यो दुई तिहाइ मतसहित सरकार सञ्चालनको अवसर प्राप्त भएको हो। यस्तो मौका इतिहासमा विरलै मात्र प्राप्त हुन्छ । ३० वर्षे पञ्चायती निरंकुश शासनको पतनपश्चात् संसदीय बहुदलीय शासन प्रणाली बहाल भएपछि २०५१ सालयता वर्षैपिच्छे सरकार परिवर्तन हुनुले जनतामा निराशा मात्र बढेन, दश वर्षे सशस्त्र जनयुद्धकालागि मलिलो भूमिसमेत तयार भयो।

७५ अर्ब सहुलियत ऋण सर्तरहित बनाउन माग

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि एक्जिम बैंकमार्फत उपलब्ध गराउने सहुलियत ऋणको विभिन्न सर्त हटाएर प्रक्रिया सरलीकृत गर्न भारतीय पक्षसँग प्रस्ताव गरेको छ।

राष्ट्रिय सर्तकता केन्द्रमा २७ पद रिक्त

भ्रष्टाचार नियन्त्रण गर्न गठित राष्ट्रिय सतर्कता केन्द्रमा ८३ दरबन्दी पदमध्ये २७ दरबन्दी रिक्त रहेको छ।

'सुरक्षामा सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण'

निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावी सुरक्षामा बिशेष सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले उम्मेदवारहरु माथि भएका पछिल्ला निसानाले सुरक्षा मजबुत हुन नसकेको संकेत गरेको भन्दै सुरक्षाको चुस्त बन्दोबस्तीका लागि सरकारसंग आग्रह पनि गरेका छन् ।

टिकट दिने सर्तमा कांग्रेस नेता दास माओवादी प्रवेस

नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ३ का पूर्व सासंद सुरेशचन्द्र दास माओवादी केन्द्रमा प्रवेश गरेका छन्। केहिबेर अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल निवास लाजिम्पाटमा दासलाई फुलमाला लगाएर अध्यक्ष दहालले पार्टीमा भित्र्याए।

७५ अर्ब सहुलियत ऋणमा भारतको सर्त नै सर्त

भारतले पुनर्निर्माणमा आफ्नै निर्माण सामग्री प्रयोग गर्नुपर्ने, परामर्शदाता र ठेकेदार आफैले चयन गर्नेलगायत सर्त राखेका कारण आवासमा खर्च गर्न नसक्ने भएको हो ।

नयाँ दिल्लीमा उच्च सुरक्षा सर्तकता

स्वतन्त्रता दिवसको अघिल्लो दिन भारतको राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

सर्तमाथि सर्त

मध्य बर्खाको समयमा मिति तोकिएका कारण निर्वाचन व्यवस्थापनमा समेत समस्या बढ्न सक्ने देखिन्छ । यो अवस्थामा सरकारले सर्वप्रथम तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस किसिमको प्रतिबद्धता राजपाबाट समेत सुनिश्चित गराउन सक्नुपर्छ ।

सरकारलाई एमालेका तीन सर्त

प्रमुख प्रतिपक्षी दल एमालेमा सरकारले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ । स्थायी कमिटीको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

सर्त थोपर्दै मेलम्ची ठेकेदारः असोजमा पानी आउने सम्भावना कम

सरकारले असोजभित्रै काठमाडौं उपत्यकावासीको धारोमा मेलम्चीको पानी ल्याउने घोषणा गरे पनि ठेकेदार कम्पनीले भने सोही अनुपातमा सुरुङ खन्ने गति बढाउन सकेको छैन । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनीले सुरुङ खन्ने गति बढाउनुको सट्टा नयाँ–नयाँ सर्त थोपर्दै आएको छ ।

मोर्चाको सर्त- 'स्थानीय तहको संख्या बढाए चुनावमा जान्छौं'

मधेसी मोर्चाका दोस्रो तहका नेताहरूले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाएमा र चुनावअघि नै संविधान संशोधन गरी स्थायी प्रकृतिको शक्तिशाली संघीय आयोग गठन गरेमा स्थानीय चुनावमा भाग लिने संकेत गरेका छन्।

मोर्चाको सर्तले प्रधानमन्त्री दबाबमा

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ।

लण्डनमा ‘सरसर्ती संसार’ को लोकार्पण

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको आइतबार लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण गरिएको छ।

जीवाको 'सरसर्ती संसार' पाठकमाझ (भिडियाे)

एनआरएन जीवा लामिछानेले आफुले घुमफिर गरेका देशको यात्रा अनुभती संगालिएको नियात्रा सरसर्ती संसार पाठकमाझ आएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा लेखक जीवा लामिछानेले आफ्नो पुस्तक सरसर्ती संसार हस्तान्तरण गरेपछि नियात्राकार डा.धु्रवचन्द्र गौतमले पुस्तक सार्वजनिक गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्