बलिङ नचल्दा नेपाल असफल
नेपालका ओपनरद्वय कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। यो साझेदारी नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हो।
नेपालका ओपनरद्वय कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। यो साझेदारी नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हो।
यसपालि प्रधानमन्त्री दाहालले आफ्नो दिल्ली भ्रमणमा सत्तापक्षबाहेक विपक्षी दलका कुनै पनि नेतालाई भेट गरेनन् वा भेट गर्ने चाँजो मिलेन। जबकि पूर्वमा विपक्षी दलका नेताहरूसँग पनि भेट गर्ने परम्परा थियो।
शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा थ्री स्टार क्लब विजयी हुँदै ए डिभिजनमै रहन सफल भएको छ।
भद्रकाली र साइपाल एकेडेमीले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।
ज्ञान भूमि र हेराल्डलेशुक्रबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन्।
इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन्।
४ बिदेशी सहित १४ जनाले बिहीबार बिहान विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघाको सफल आरोहण गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गरेका छन्।
आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ।
सहिद स्मारक ‘ए’डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रूपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च व्वाईज युथ क्लव तालिकाको अग्रस्थानमा उक्लीएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारको दोस्रो विकेट लिएको छ।
एमाले र माओवादी मिलेर बनेको नेकपा असफल भए पनि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव नेपाल नेकपा ब्युताउँने प्रयासमा रहेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई १–० ले पराजित गर्दै जारी लिगमा चौथो जित निकालेको हो।