लकडाउनको दोस्रो दिन काठमाडौंको अवस्था (फोटोफिचर)
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार बिहान ६ बजेदेखि गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार पनि काठमाडौं सुनसान देखिएको छ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार बिहान ६ बजेदेखि गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार पनि काठमाडौं सुनसान देखिएको छ।
विश्वव्यापी रूपमा महामारी बनेर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाका बन्द भएपछि रसुवागढी सुनसान बनेको छ।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि सुटिङ स्थगित गर्न नेपाल चलचित्र निर्माता संघले आह्वान गरेलगत्तै अधिकांश फिल्ममेकरहरूको सुटिङ रोकेका छन्।
चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ।
चीनको वुहान सहरबाट सुरु भएर विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेसँगै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ।
यतिबेला देशका प्रमुख पर्यकीय क्षेत्रमा विदेशीको चहलपहल निकै पातलो छ। पाहुना अभावले होटलका कोठाहरू पनि रित्तै रहेको व्यवसायीको भनाइ छ।
कुनै बेला एक हप्तासम्म मनाउने होलीको सुरुवातसँंगै होली गीतले गुन्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ। होलीमा सहरभरि गुन्जायमान हुने गीतहरु हिजोआज कहीकतै सुनिंदैन।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामरी विश्वभर फैलिएको छ। कोरोनाका कारण नेपालमा पनि त्रास व्याप्त छ। अहिलेसम्म नेपालमा एक जनामा कोरोना देखिए पनि यसको त्रासले सबै क्षेत्रमा प्रभाव परेको छ। यसको प्रत्यक्ष असर काठमाडौंको पर्यटकीय स्थलमा देखिएको हो। पर्यटकहरूको आउजाउले गुल्जार हुने ठमेल अर्थात राजधानीको प्रमुख पर्यटकीय जमघट केन्द्र अहिले सुनसान छ।
अत्यावश्यक औषधि र सेवा नहँुदा ५० शड्ढयाको जाजरकोट अस्पतालमा बिरामी आउन छाडेका छन्। सरकारले चार वर्षअघि मात्र १५ शड्ढयाको उक्त अस्पताललाई स्तरोन्नति गरेर ५० शड्ढयाको बनाएको थियो। अहिले ३० वटा मात्र शड्ढया राखिए पनि सबै खालीजस्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
‘सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रम उद्घाटन–समापनमा व्यस्त छन्। कर्मचारी तिनै मन्त्रीका पछि लाग्दै ठिक्क हुन्छ।
प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर, चरिकोट, महांकाल, पर्यटकीय नगरी जिरीलगायत पर्यटकीय स्थलको प्याकेज नबनाइएका कारण ती स्थान ओझेलमा पर्नसक्ने चिन्ता पर्यटन व्यवसायीको छ।
नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका समय पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन्।
कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो। सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ।
सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो। जसलाई एकलैनी बजार पनि भनिन्छ। एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ। नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ।
‘सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले अहिले पूर्णता पाएजस्तो लागेको छ। बल्ल अहिले गाउँ फर्किने वातावरण बनेको छ।’