९ आश्विन २०८१ बुधबार
image/svg+xml

एक जोर लुगाको लोभमा पर्दा...

पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफु काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोवारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेवापत आफुलाई एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन् ।

पार्टीभित्र प्रश्न उठ्दा हामीले पद छोडेका उदाहरण छन्ः नेपाल

‘पार्टी र संसदले पत्याउने अवस्था आएपछि हामी (प्रचण्ड–माधव)लाई पदको लोभी देखाएर संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने काम भयो,’ शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’

अनेक प्रलोभनमा पारि यौन शोषण गर्ने पुरुष पक्राउ

एक वर्षदेखि अनेक प्रलोभनमा पारेर यौन शोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाईं प्रहरीले पक्राउ गरेको छ।

सासुको योजनामा ज्वाईंको हत्या, २५ सयको लोभमा हत्या

आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं. ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

लोकरिझ्याइँको लोभ

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको ५० करोड अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) सहायता लिने/नलिनेमा मुलुकभर बहस र विवाद चलिरहेको छ।

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ।

अमेरिका भिजा लगाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

अमेरिका जान भिजा पक्रिया मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लोभको परिणाम

मेरो नाम सविता हो। म कक्षा पाँचमा पढ्छु। मैले आज स्कूलमा लोभी मान्छेको कथा सुनें। त्यो कथा निकै रमाइलो लाग्यो। त्यसको पनि कारण थियो। मेरो बाबा पनि निकै लोभी हुनुहुन्छ। मेरो आमाले भनेको मैले बारम्बार सुनेकी छु।

मोबाइलको प्रलोभन देखाई बालिकालाई बलात्कार, घटना दर्ता गर्न प्रहरीद्धारा अस्विकार

मोबाइलको प्रलोभनमा पारेर कपिलस्तुको मायादेबी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका एक युवाले नाबिलिकालाई बलात्कार गरेको आरोप लगाइएको छ। स्थानीय २२ वर्षिय अजहर तेली मुसलमानले १६ वर्षिया किशोरीलाई बलात्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका हुन्।

लोभ देखाएर कोठीमा पुर्‍याइन्छन् महिला

विभिन्न आर्थिक प्रलोभन र अवसरको लोभ देखाएर गरिब र सोझा महिलालाई भारतसम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ।

लोभोल्टेज र ट्रिपिङको समस्या हट्छ : घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोभोल्टेज र ट्रिपिङको समस्या चा“डै अन्त्य हुने बताएका छन् । शुक्रबार मोरङका उद्योगी व्यावसायीस“गको छलफलमा घिसिङले सकेसम्म चा“डै लोभोल्टेज र ट्रिपिङको समस्या समाधान गर्न विद्युत् प्राधिकरण प्रयासरत रहेको बताएका हुन् ।

विपन्नलाई प्रलोभनमा पारेर मिर्गौला प्रत्यारोपण

रामेछापका कञ्चन लामा (नाम परिवर्तन) को परिवार आर्थिक रुपमा निकै विपन्न छ। गाउँमा उत्पादित वस्तुले परिवारको छाक टर्दैन। कमजोर आर्थिक अवस्थाले बिहानबेलुकी हातमुख जोर्न मुस्किल पर्छ।

गुमेको रकम १० महिनापछि फिर्ता

दुबई (यूएई)मा आकर्षक तलवका लागि रोजगार पाउने प्रलोभनमा ठगिएका खोटाङका एक युवाले झण्डै १० महिनापछि रकम फिर्ता पाएका छन्। यूएईमा आकर्षक तलवसहितको रोजगार दिलाउने प्रलोभनमा ठगिएका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका पहलमान तामाङले गुमेको १ हजार ८५१ दिराम रकम फिर्ता पाएका हुन्।

सरकारी जागिरको प्रलोभन देखाई नेकपाका नगर अध्यक्ष ४५ लाख रकम लिएर सम्पर्कविहीन

कपिलवस्तुको वाणगंगा नगरपालिकाका सत्तारुढ नेकपाका अध्यक्ष विश्व कार्कीले सरकारी जागिर लगाई दिने प्रलोभनमा पारेर ४५ लाखभन्दा बढी रकम ठगेको आरोप लगेको छ। आफ्नै पार्टी निकट एक दर्जन युवासंग अध्यक्ष कार्कीले ४५ लाख ३० हजार उठाएको कुरा बाहिर आएको हो।

मन्त्रीलाई कसले देखायो प्रलोभन? को आयो सिंहदरबारमै पैसा बोकेर?

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती करिडोरको जग्गाको मुआब्जा दिन भू–माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्