१६ वैशाख २०८१ आइतबार
image/svg+xml

नेपोलीका प्रशिक्षक एन्सेलोट्टी बर्खास्त

जिंकमाथि ४–० को जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भए पनि नेपोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टी बर्खास्तगीबाट जोगिन सकेनन्। ६० वर्षे एन्सेलोट्टीको स्थानमा बुधबारबाटेै एसी मिलानका पूर्व प्रशिक्षक जिएनारो गटुसोले नेपोलीको प्रशिक्षण सम्हालेका छन्।

म्युनिखद्वारा प्रशिक्षक कोभाच बर्खास्त

बुन्डेस लिगा महारथी बायर्न म्युनिखले आइतबार प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ। शनिबार भएको बुन्डेसलिगा खेलमा इन्ट्र्याक्ट फ्र्यान्कफर्टसँग ५–१ ले स्तब्ध भएपछि बायर्नले प्रशिक्षक कोभाचलाई बर्खास्त गरेको हो। जुन पछिल्लो एक दशकमा बायर्नले बुन्डेसलिगामा भोगेको अहिलेसम्मकै खराब हार हो।

महन्त जगन्नाथ बर्खास्त

लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवले विभिन्न मठ–मन्दिरका जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको प्रमाण छानबिनबाट पाइएपछि गुठी संस्थानले उनलाई पदबाट हटाएको हो।

बलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता बर्खास्त

१८ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पक्राउ परेका विद्यार्थी नेता बर्खास्तीमा परेका छन्। प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका हुन् ।

पोखराका न्यायाधीश शाही बर्खास्त, विराटनगरको मुख्य न्यायाधीशमा श्रेष्ठ

न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेकोे छ।

राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त

बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ। इराक आक्रमणका मुख्य योजनाकार मानिने उनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रूपमा समेत लिइन्छ।

पदाधिकारीलाई थाहै नदिई बर्खास्त

आफु पार्टीको नेता भएको र आफ्नो पार्टी सरकारमा रहेकोले आयोगको सदस्य पदबाट हटाइएपनि कुनै न कुनै भूमिकामा प्रदेशमै रहेर काम गरिरहने उनले बताए।

जागिर लगाई दिने प्रलोभनमा ४५ लाख ठगी, नेकपाका नगरअध्यक्ष बर्खास्त

सरकारी जागिर लगाई दिने प्रलोभनमा एक दर्जन ब्यक्तिबाट ४५ लाख ३० हजार ठगी गरेको आरोप लागेपछि सत्तारुढ नेकपाका बाणगंगा नगरपालिकाका अध्यक्ष बिश्वबहादुर कार्कीलाई पदबाट हटराइएको छ।

बर्खा लागेसँगै यातायात ठप्प

कर्णाली राजमार्गको सबैभन्दा ठूलो खण्ड दैलेखमा पर्छ। बर्खा लागेसँगै ठाउँठाउँमा बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन्छ।

श्रीलंकाली प्रशिक्षकलाई हटाउन निर्देशन

श्रीलंकाको खेलकुद मन्त्रालयले गत विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण लिग चरणबाटै बाहिरिएपछि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघालाई बर्खास्त गर्न निर्देशन दिएको छ।

बंगलादेशी प्रशिक्षक बर्खास्त

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले खराब प्रदर्शन गरेपछि सोमबार बंगलादेशी क्रिकेट बोर्ड (बिसिबी) ले प्रमुख प्रशिक्षक स्टिभ रोड्सलाई जिम्मेवारीबाट हटाएको छ। बंगलादेशले तालिकाको आठौं स्थानमा रहँदै विश्वकप टुङ्ग्याएको थियो।

सुनकाण्ड मुद्दामा न्यायाधीश बर्खास्त

यसअघि असार ३ मा बसेको न्याय परिषद् बैठकले तीनजना न्यायाधीशलाई स्पष्टिकरण सोध्ने, तीनजनालाई ध्यानाकर्षण गराउने र दुईजनालाई सफाइ दिने निर्णय गरेको थियो।

विष्णुको ‘बर्खा’मा अप्सना निथ्रुक्कै

लोक गायक तथा सर्जक विष्णु खत्रीको नयाँ गीत ‘बर्खा’ बजारमा आएको छ। खत्रीकै युटुब च्यानलबाट चार दिनअघि सार्वजनिक भएको गीत २ लाख १३ हजार भन्दा बढीले हेरिसकेका छन्।

'खटाएको ठाउँमा नगए बर्खास्त'

करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्।

उपकुलपति रौनियार बर्खास्त

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन्। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको निर्णय सदर गरेपछि रौनियार पदमुक्त भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्