बाँकेका किसान चैते धानखेतीमा
बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।
बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।
पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ।
उनले भने, ‘सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ।’ सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए।
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए। अहिले खेती पूरै सखाप भएको छ। धानका बाटो सुकेका छन्। केही बोट रातो–पहेँलो भएका छन्।
वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उनी बताउँछन्। करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ।
गुलरिया–४ खैरीमा स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कृषिलाई आधुनिक प्रणालीमा आधार बनाएर रैथाने जातको धानखेती विस्तार गर्ने योजना बनाएको छ।
केहीदिन अघिको बेमौसमी वर्षाले पूर्व र पश्चिम क्षेत्रमा धानखेतीमा ब्यापक क्षति पुर्यायो। त्यसले गर्दा अहिले पाक्न थालेको धानखेती थन्क्याउन पनि किसान डराएका छन्। हतारमा धान काट्दा फेरि वर्षाको मारमा पर्ने पो हो की भनेर किसान अन्योलमा छन्। त्रासमा रहेका किसानले काटेको धान त्यही दिन हतारमै थन्क्याउन पनि थालेका छन्।
धादिङको गजुरी गाउँपालिका वडा नं ७ किरान्चोकका रामकृष्ण अधिकारीले गत असार अन्तिम सातातिर चार रोपनी खेतमा धानखेती गरे। धानको बीउ छर्नदेखि रोपाई गर्नसम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ। केही दिनदेखि आएको बर्षासँगैको बाढीले धानखेती सखाप बनाएपछि उनी चिन्तित छन्। धानखेती गरेर उब्जनी बढाउने उनको सपना बगरमा परिणत भएको छ।
आज साउन पन्ध्र, खीर खाने दिन । खीर पकाउन चाहिन्छ दूध र चामल । चितवन दूधमा आत्मनिर्भर छ, चामलमा छैन । चामलका लागि असार र साउनमा रोपाइँ गरिन्छ ।
यो महामारीका बेला मात्रै होइन, पछिल्ला वर्ष गण्डकी प्रदेशमा खेती गर्ने जमिन थपिएको अर्थात् बाँझो जमिनमा खेती हुन थालेको सरकारी तथ्यांकले देखाउँछ ।
जुम्ला तिला गाउँपालिका ७ घोडेसिम गाउँमा पक्की सिचाइँ कुलो निर्माण भएपछि मार्सी धानखेती नियमित रुपमा हुन थालेको छ। सिचाइँ कुलो नहुँदा धानखेती रोकिएको थियो। धान लगाउने खेतमा मकै, सिमि,आलु, कोदो र तरकारी लगाउने गरिएको थियो। तर यो बर्षदेखि नियमित रुपमा धानखेती गर्न थालेको स्थानीय गोर्खबहादुर रोकाया बताउँछन्।
आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली भने भिœयाउन नपाउने चिन्तामा छन् यहाँका स्थानीयहरु।
धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिए।