१९ असार २०८१ बुधबार
image/svg+xml

खेलसामग्री प्रदान

नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभ स्टार क्लबलाई भलिबल र नेटलगायतका खेलसामग्री प्रदान गरेका छन्।

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

अमेरिकाले दियो १०० थान भेन्टिलेटर

सयुंक्त राज्य अमेरिकाले कोभिड १९ उपचारमा सहयोग स्वरूप नेपाललाई १ सय थान भेन्टिलेटर प्रदान गरेको छ।

भारतद्वारा एक अर्ब अनुदान प्रदान

भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ।

नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान

राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ६५ घर परिवारलाई खाद्यान्न प्रदान गरेको छ ।

स्वर्णविजेतालाई नगरपालिकाको दराज

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।

इमानलाई सामाजिक विकास पुरस्कार प्रदान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका सामाजिक अभियान्ता इमान राईलाई नारायणप्रसाद जोशी सामाजिक विकास पुरस्कार प्रदान गरिएको छ ।

सिदिङ्वाले ३५ प्रकारका औषधि चौबिसै घण्टा उपलब्ध गराउने

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरेका ३५ प्रकारका औषधि गाउँपालिका भित्रका नागरिकलाई बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने घोषणा गरेको छ ।

खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मान

पोखरा महानगरपालिकाले महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने नीति लिएको छ । प्रदेश सरकारले पनि गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।

क्वारेन्टिन व्यवस्थापन गर्न सामग्री प्रदान

जिल्लाको पहाडी बौँदीकाली र बुलिङटार गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापनका लागि दुई लाख सात हजारबराबरको सामग्री प्रदान गरेका छन्।

धादिङका सबै स्वास्थ्य संस्थालाई सामाग्री प्रदान

दुई नगरपालिकासहित १३ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। नवजात शिसु र आमाको स्वास्थ्यको विषयमा काम गरिरहेको संस्था वान हर्ट वल्र्ड वाइडले जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

अस्पताललाई उपकरण सहयोग

प्रदेश १ को प्रादेशिक अस्पताल विराटनगरमा रहेको कोसी अस्पताललाई भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरण प्रदान गरिएको छ।

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई सात प्रकारको स्वास्थ्य सामग्री प्रदान गरेका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उनले यी आवश्यक सामग्री प्रदान गरेका हुन्।

संस्कृति आदानप्रदानमा जोड

चीनको ७० औं गणतन्त्र दिवसको अवसर पारेर राजधानीमा ‘चिनियाँ चलचित्र महोत्सव’ सुरु भएको छ। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, जिओ जियांग र हरिवंश आचार्यले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्