पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता हुने
यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ। दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ।
यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ। दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ।
गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ।
पहिलो पटक आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जितेका छन्।
कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला आर्चरी मैदानमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता शुरु हुदै छ। प्रतियोगिता स्टाण्डर्ड–३० मिटरको हुने संघले जनाएको छ।
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पोखरा रंगशाला आर्चरी मैदानमा प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजनाको तयारी गरिएको छ।
कोरोना कहरको दोस्रो लहरले खेलकुद क्षेत्र थलिएको छ । भौतिक उपस्थितिमा कुनै खेलकुद गतिविधि ठप्पै जस्तै छ । मोफसलको खेलकुद गतिविधि अघि बढ्नै सकेको छैन् । यद्यपी पोखरामा भने भौतिक उपस्थितिमा ओलम्पिक दिवस मनाईएको छ ।
बजारमा चल्ला बिक्री नभएपछि सञ्चालनमा रहेका ह्याचरी उद्योगले निकै न्यून मात्रामा उत्पादन गरिरहेका छन्।
क्वालिफाइङ प्रतिस्पर्धामा शीर्ष तीन खेलाडी ओलम्पिकका लागि छनोट हुनेछन्। अन्यले ६४० अंक कटाए वाइल्ड कार्डको कोटा प्राप्त हुन्छ। अन्यथा आर्चरीको ओलम्पिक सहभागिता कमजोर हुनेछ।
फ्रान्सको पेरिसमा आगामी जून दोस्रो साता आर्चरीको अन्तिम क्वालिफाईङ हुँदैछ । क्वालिफाईङ प्रतिस्पर्धामा शीर्ष तीननाा खेलाडी ओलम्पिकको लागि छनोट हुनेछन् । अन्यले ६४० अंक कटाए वाईल्ड कार्डको कोटा प्राप्त हुन्छ । अन्यथा आर्चरीको ओलम्पिक सहभागिता कमजोर हुनेछ ।
कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएका छन् ।
धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए। रैथाने प्रविधि लोप भए। मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगे। वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका सारथी’ मानिने घरचरी र वनचरी म्याग्दीका गाउँबस्ती र वनजङ्गलबाट लोप हुने अवस्थामा पुगेका छन्।
लामो समयको लकडाउन त्यसमाथि बजारको अनिश्चितताका कारण किसानले फार्ममा कुखुरा राख्न छाडेपछि फार्म खाली थिए ।
वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराएको छ।
कुखुराको चल्ला र दानामा अत्याधिक मूल्य वृद्धि हुँदा समेत चासो नदेखाएको भन्दै राष्ट्रिय कुखुरापालक संघर्ष समिति नेपालले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको छ।