९ आश्विन २०८१ बुधबार
image/svg+xml

खडेरीको मारमा किसान, रोपेका धान समेत सुक्न थाले

समयमा धान रोप्न नपाएपछि किसानहरु निकै तनावमा छन। उनीहरु मानो रोपेर मूरी फलाउने बेलामा भैरहेको समस्याले आगामी दिन निकै कष्ठकर हुने बताउँछन।

कहाँ हरायो चुनावी वाचा ?

दुधौली नगरपालिकामा नगरप्रमुख, उप—प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र नगर प्रहरीलाई समेत छुट्टाछुट्टै चार पाङग्रे सवारी खरिद गरि सुविधा लिएका छन्। सो नगरपालिकाको वडा कार्यालय तथा नगरपालिका कार्यालयसहित २४ वटा मोटरसाइकल रहेको नगरपालिकाले जनाएको छ। हाम्रो नगरपालिकामा चार वटा गाडी, तीन वटा ट्याक्टर र एउटा टिपर छ, दुधौली नगरपालिकाका सुचना अधिकारी चुणमणि आचार्यले भने, २४ वटा मोटरसाइकल छ।

फिल्म निर्माणमा बिमा सुविधा

फिल्म निर्माणका क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा आउने भैपरी समस्यालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्स बीच ‘चलचित्र प्रोजेक्ट बिमा’का विषयमा सम्झौता भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच संघका तर्फबाट अध्यक्ष आकाश अधिकारी र इन्सुरेन्सका तर्फबाट सिइओ एनपी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे।

बानेश्वरमा आइप्लेक्स मल तयार

हाल काठमाडौंमा सञ्चालन रहेका मलहरुको तुलनामा अझ बढी सुविधा तथा पूर्वाधारसहित नयाँ बानेश्वरमा आइप्लेक्स मल नामको व्यापारिक कम्प्लेक्स तयार भएको छ।

सुविधाको चामल लिने बढ्दै

पातारासी गाउँपालिकाकी संगिता बोहोरा आफ्नो बच्चा जन्मेको पाँच महिना पछि खाद्य संस्थान कार्यालयमा जन्ममा दिने २० केजी चामल लिन आईपुगिन्। बच्चा जन्मँदा सरकारले २० केजी चामल दिने गरेको थाहा नपाएकी उनले भनिन्,‘जन्मदर्ता गर्न जाँदा खाद्य संस्थानमा २० केजी चामल पाईन्छ भन्ने सुनेपछि खाद्य संस्थान आईपुगेको हुँ।'

बालबालिका विद्यालय नपठाउने अभिभावकले सुविधा नपाउने

विद्यालय जाने उमेर समूहका आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई बर्दियाको एक नगरपालिकाले नगरबाट दिने सेवासुविधाबाट वञ्चित गर्ने भएको छ।

तलबले किनिदिए ज्येष्ठ नागरिकलाई लौरी

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप छ। तर केही मनकारी जनप्रतिनिधि आफ्नो सुविधाभन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन्। त्यस्तैमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामा। वडाभरिका ज्येष्ठ नागरिकको सुविधाका लागि दुई लाख रुपैयाँको लौरी (लट्ठी) बाँडेर उनी चर्चामा आएका हुन्।

‘व्याकुल माईलालाई सेवा सुविधा देउ’ : सांसद राई

प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ। आइतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका हुन्।

काकाकुल काेल्टी

नगरपालिका घोषणा भए पनि त्यसअनुसार सुविधा नभएको भन्दै भारती जस्तै अन्य स्थानीय पनि दिक्क छन्। नगरपालिकाको केन्द्र राखिएको कोल्टी बजारमा खानेपानी हाहाकार छ। बिजुली नबलेको महिनै बित्न लाग्यो। तर नगरपालिका मौन छ।

अझै बनेन भोजपुरमा अस्पताल, भुइँमै राखेर उपचार

सम्झौताअनुसार एक वर्षअघि नै सकिनुपर्ने ५० शैयाको भवन निर्माणको काम अहिलेसम्म ९० प्रतिशत त सकियो तर, पूर्णत पाउने ठेगान छैन। १० करोडमा ठेक्का सम्झौता भएको भवनको जिम्मा डाँफे सिद्धबाबा सगरमाथा जेभीले लिएको थियो। तर, ठेकेदार कम्पनीको लापरवाहीले एक वर्षअघि सकिनुपर्ने भवन अझै अधुरो छ।

सुरुङमार्गको ब्रेक थ्रु (फोटो फिचरसहित)

प्रधानमन्त्रीले स्वचालित मेसिनले सञ्चालन हुने टिविएमको स्वीच थिचेर ब्रेक–थ्रुको घोषणा गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले चुरे शृंखलाको कलिलो पहाडमा सुरुङ निर्माण गर्नु ज्याँदै चुनौतीपूर्ण भए पनि समय अगावै काम सम्पन्न भएकोमा खुशी व्यक्त गरे।

बेहुलीझैँ सिंगारियो प्रवेशद्वार

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रमका लागि भेरी किनारको चिप्ले बेहुली झैं सिंगारिएको छ।

सिमकोटका उपाध्यक्षले पेन्सन फिर्ता गर्ने

सार्वजनिक पद धारण गरेका व्यक्तिले दोहोरो सुविधा लिन नमिल्ने सरकारी नीतिविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो। यस विषयलाई ध्यानमा राख्दै सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलिबहादुर रावतले पाउने पेन्सन नखाई सरकारी खातामा फिर्ता गर्ने घोषणा गरेका छन्।

दोहोरो सुविधा लिँदै जनप्रतिनिधि

सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो। तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहोरो सुविधा लिइरहेका छन्। यस्तो सुविधा लिनेमा पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि रहेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्