५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नेशनल लाईफ इन्स्योरेन्सको क्रुज डिनर

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ।

नेसनल लाइफद्वारा बोनस दर सार्वजनिक

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।

नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।

सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन

सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रूपमाअवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।

युनियन, प्राइम र गुराँस इन्स्योरेन्स एक आपसमा गाभिँदै

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको छ।

नेशनल लाइफले सात तले भवन निर्माण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ।

तुलसालय आश्रमलाई सहयोग

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौ वार्षिक उत्सवको अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवि हरिहर फाउन्डेसन ‘तुलसालय आश्रम’ लाई खाद्यन्न सामग्री प्रदान गरेको छ।

नेसनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ साउनमा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न तथा कम्पनीका ब्रान्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्यले सम्पन्न गरिएको जनाएको छ।

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स एकआपसमा गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

एक साताको अवधिमा आइएमई लाइफद्वारा मृत्यु दावी भुक्तानी

पछिल्लो एक साताको अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले दुई जना सेवाग्राहीको मृत्यु दावी भुक्तानी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्