११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अप्रिलको पर्यटक आगमनः चिनियाँ पाहुनाको आगमन ह्वात्तै बढ्यो

पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार अप्रिल महिनामा नेपालमा ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना भित्रिएका छन्।

चीन-भारत प्रतिद्वन्द्विता: एसियाली भूराजनीतिमा प्रभाव

भारत–चीन प्रतिद्वन्द्विता यस्तो बेला बढेको छ, जतिबेला चीनको आर्थिक वृद्धिमा संकुचन आएको छ, वृद्धवृद्धाको जनसंख्या बढेको छ र त्यहाँको उत्पादकत्व वृद्धि कमजोर बनेको छ।

कचौराभरि भैंसीको दुध र ‘स्मार्ट पुस्ता’को काव्यचिन्तन

विश्वविद्यालय भनेको तोकिएको पाठ, तोकिएको समय, तोकिएको परीक्षा, तोकिएको प्रश्न, तोकिएको उत्तर र तोकिएको नतिजामात्रै हो त? होइन। होइन भने यो संस्कृतिपूर्ण तिर्खा मेट्ने मूलपानीको पोखरी विश्वविद्यालय किन हुन सक्तैन? हाम्रो विश्वविद्यालय, हाम्रा पाठ्यक्रम, हाम्रो पढाइ र हाम्रो प्राज्ञिक चेतना पूर्वोक्त सन्दर्भको सापेक्षतामा कहाँ होला?

विद्यार्थी घट्नु चिन्ताजनक

शिक्षामा सबैको पहुँचका निम्ति सार्वजनिक संस्थाहरूको अपरिहार्यता हुन्छ। राज्यको नियन्त्रणमा रहेका शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा दिन सक्दा आमनागरिकलाई सहज हुन्छ।

एकैदिन जम्बो चिनियाँ टोलिले गर्यो पोखरामा प्याराग्लाइडिङ

चीनबाट आएको जम्बो टोलीले एकैदिन पोखरामा प्याराग्लाईडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका छन। सामुहिक रुपमा नेपाल घुम्न आएका चिनियाँ टोलीले सामुहिक रुपमा प्याराग्लाइडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका हुन।

तीनवटा ठेक्काको प्रगति सन्तोषजनक

बहुप्रतिष्ठित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सुरुङको एक्स–रे गर्दा निर्माणको काम आशालाग्दो तरिकाले अघि बढेको पाइएको छ।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

रामजीको देश चिनाउने हुटहुटी: फेवातालको किनारैमा विभिन्न देशका राष्ट्रगान..

चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली।

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।

नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

खाडीमा होइन स्वदेशमै भेट्ने वाचा गरौं

उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठुलो संख्या बाहिरिएकोमा उनीहरूको चिन्ता छ।

यसरी चिनिन्छन् नवनियुक्त आइजिपी कुँवर

प्रहरी महानिरीक्षक कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्