११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सिजनकै मुखमा चिनियाँ पाहुनाका लागि नेपाल खुल्यो, राहतको अपेक्षामा व्यावसायी

पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समेटेको छ। लामो समयदेखि चिनियाँ पर्यटकको पर्खाइमा रहेका पर्यटन व्यवसायी नेपाललाई चिनियाँ पर्यटकको पर्यटकीय गन्तव्यमा पार्ने शुक्रबारको निर्णयपछि खुसी भएका छन्।

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

मध्य फागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन्।

चिनियाँ फुटबलका उच्च पदाधिकारी नै छानबिनको दायरामा

राष्ट्रपति जिङपिङ आफैं फुटबलका सबैभन्दा ठूला समर्थक हुन्। उनको चाहाना छ, आफ्नै राष्ट्रले एक दिन विश्वकपको आयोजना गरोस् र एक दिन विश्वविजेतासमेत बनोस्।

कलंकी-बसुन्धारा सडकमा सहायक मार्ग निर्माण अघि बढाइँदै

सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन।

चिनियाँ दुतावासलाई पर्यटन व्यवसायीको पत्रः पर्यटकका लागि नेपाल खुलाइदिनुस्

कोरोना भाइरस संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने अझै पनि भित्रिन पाएका छैनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको छैन। जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन।

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन्।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययन

२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।

सर्लाहीका दुई चिनी उद्योग संचालनमा

सर्लाहीका दुई चिनी उद्योग संचालनको अन्तिम तयारीमा छन्। उखु किसानलाई मिलसम्म पुर्‍याउने उखुको चलान पुर्जी वितरण गर्नुका साथै दुई चिनी उद्योगले उखु खरिद गर्न थालेका छन्।

रिलायन्स चिनी मिल बिरुद्ध किसानहरू प्रदर्शनमा

कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीसँग सुकेको उखुको क्षतिपुर्ति माँग गर्दै चिनी मिल विरुद्ध उनीहरुले आन्दोलन गरेका हुन

रिलायन्स चिनी मिलविरुद्ध किसान आन्दोलित

मिलले रोप्न लगाएको उखु समय नै नपुगी सुक्न थालेपछि रिलायन्स चिनी मिलसँग क्षतिपूर्तिको माग गर्दै किसान आन्दोलित भएका हुन्।

उखु किसानको समस्या: न मूल्य निर्धारण, न उद्योग चल्ने नै ठेगान

उखुको मूल्य निर्धारणमा उखु उत्पादकको कुनै भूमिका नहुने तथा उद्योगी र सरकार मिलेर किसानको उत्पादनको मूल्य निर्धारण गर्ने गरेको कारण उखु खेतीमा लाग्ने खर्चको तुलनमा आम्दानी नहुँदा हरेक वर्ष खेती घटेको मैनालीको दाबी छ।

सुर्खेतमा १७ टन अवैध चिनी बरामद

कैलालीबाट सुर्खेत तर्फ आउँदै गरेको भे१ख ३०४१ नम्बरको ट्रकबाट ठूलो मात्रामा चिनी बरामद भएको हो।

मुख्य दलका घोषणापत्रमा यस्ता छन् शिक्षाका विषय

सार्वजनिक भएका घोषणपत्रमा प्रादेशिक विश्वविद्यालय स्थापना, गुणस्तरीय शिक्षा, शिक्षा ऐनदेखि निःशुल्क तथा समान शिक्षा सम्मका विषयहरुको चर्चा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्