१० मंसिर २०८१ सोमबार
image/svg+xml

फैलियो सलह किरा

शनिबार विहान देखिएको सलह किरा सिन्धुली देखी रुपन्देही सम्म फैलिएको पाइएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले शनिार राखेको भर्चुअल बैठकमा सर्लाही, वारा, पर्सा र रुपन्देहीमा भेटिएको किरा सलह पुष्टि भएको बैठकमा सहभागी नार्कका वरिष्ठ बैज्ञानिक अजय श्री रत्न बज्राचार्यले जानकारी दिए । उनले मकवानपुर क्षेत्रबाट पनि जानकारी आए पनि त्यसको पुष्टि नभएको जानकारी दिए । उनले प्रभावित जिल्लाबाट आएका भिडियो हेर्दा सानो झुण्डमा पाइएको बताए ।

सलह नेपाल भित्रियो

केही समयदेखि चर्चामा रहेको सलह किरा भारतबाट नेपाल प्रवेश गरेको छ । आज विहान साढे सातदेखि आठ बजेको समयमा भारतको विहार हुँदै भैरहवादेखि नवलपुर क्षेत्रमा प्रवेश गरेको हुनसक्ने सलह किरा नियन्त्रणका लागि सरकारले गठन गरेको प्राविधिक समितिमा संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले नागरिकलाई बताए ।

‘यसपालि नेपालमा सलह आउँदैन’

वैज्ञानिक र प्राविधिक सम्मिलित सरकारी समितिले यसपटक नेपालमा सहल किरा नआउने निष्कर्ष निकालेको छ । भारतमा यसको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको थियो ।

अबको लडाइँ : ‘सलह’सँग

हवाईजहाजबाट छर्कने विषादी, विषालु खाने कुरा राखिदिनुु, केमिकल कीटनाशकको प्रयोग, खेती भूमिमा धुवाँ गराउने, जाल प्रयोग गर्ने, ठूलो आवाज गराउने आदि यसलाई रोक्ने/भगाउने प्रमुख उपाय देखिएका छन्।

सलहले समस्या निम्त्याउने भन्दै किसान चिन्तित

भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।

जब आयो सलह...

खोटाङका कतिपय बुढापाकाको मुखमा यो सवाई अहिले पनि झुण्डिरहेको छ । सलहको प्रशंग आउँदा ८० देखि ८५ वर्षमाथि उमेरका वृद्धवृद्धाले यो सवाई भाका मिलाएर सुनाउने गरेका छन् ।

यस्तो छ सलह नियन्त्रण गर्ने सरकारी तयारी

भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर सरकारले नियन्त्रणको लागि तयारी सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह आउन सक्ने सम्भावना आकलन गर्दै प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको अध्यक्षतामा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको छ ।

सलह किरा रोकथामको तयारी गर्दै कृषि मन्त्रालय

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ। यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।

वर्षमा एक दिन मात्रै फुल्ने सुनाखरीः यसपटक पनि फुल्यो तर हेर्न कोही आएनन्

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फक्रिने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। कौतुहलताका साथ साताअघि नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट हजारौ आगन्तुक आउने त्यो फूल यस वर्ष पनि फुलेको छ। तर, हेर्न अगन्तुक आएका छैनन्। सुनसान फूलबारीमा फूल आगन्तुक टोलाउँदै फक्रिरहेको छ।

नयाँ वर्षमा प्रकृतिको ‘फूल’ उपहार!

सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ, जहाँ लाखौैं दर्शनार्थी पुग्ने गर्छन्। लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।

वार्षिक सम्झनामा खुम्चियो सलहेस सर्किट

प्रतापी राजा सलहेस गाथासंग जोडिएका धार्मिकस्थलहरु वार्षिक सम्झनामा सिमित छन्। वर्षमा एक पटक लाग्ने मेलामा ओर्लिने जनउभारमा सबै रमाउँछन्। मेला सम्पन्न भएपछि यस क्षेत्रको रौनक हराउँछ।

कलाकार खोज्दै ‘सलहेस : द पिपुल्स हिरो’

कलाकार अनुसार कथा लेखिनु नेपाली फिल्मको पुरानै समस्या हो। निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउने गर्छन्। कमैले मात्र क्यारेक्टरअनुसार एक्टर खोज्छन्। १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस : द पिपुल्स हिरो’ले पनि क्यारेक्टरअनुसार कलाकार छनौट गर्ने भएको छ।

राजा सलहेसको कथामाथि फिल्म बन्ने

सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि 'सलहेसः द पिपुल्स हिरो' नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्