११ मंसिर २०८१ मंगलबार
image/svg+xml

किन घटाइयो लोकसेवा आवेदन दिने उमेर सीमा?

अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिन महिलाको हकमा उमेर सीमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष कायम गरिएको छ।

एनसेल र अष्ट्रेलियाली सरकारको सचेतना अभियान

एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनलले संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ।

ओपिडी टिकट लाइनमा बस्दाबस्दै एक पुरुषको मृत्यु

चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा ओपिडी सेवाको टिकट काट्न लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ।

‘अब्बल’ न्यायायाधीश खतिवडा सेवानिवृत्त

सर्वोच्च अदालतका एक ‘अब्बल’ न्यायाधीश इश्वरप्रसाद खतिवडा उमेरहदका कारण सेवाबाट बिदा भएका छन्।

मदिरा सेवन गरी कार्यालय गएमा निलम्बन

मादक पदार्थ सेवन गरी कार्यालय गएका कर्मचारीलाई नसिहत नदिएमा सम्बन्धित विभागको विभागीय प्रमुखलाई समेत कारबाही हुने व्यवस्था प्रशासन कानुनको मस्यौदामा राखिएको छ।

निजामती सेवाको इन्द्रेणी अनुहार

यतिबेला नेपालको निजामती सेवा केही वर्षअघिको जस्तो एकपाखे छैन। थोरै नै किन नहोस्, सबै जातजाति, भाषा, धर्म, लिङ्ग, वर्ण, भूगोल आदिको उपस्थिति बढ्दै गएको छ।

सेना दिवसका अवसरमा न्यानो काख सेवा समाजलाई सहयोग

नेपाली सेनाको शमशेर गुल्म कालीकोटले न्यानो काख सेवा समाजलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ।

कर्णालीकी ‘सारा आकाश’

सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो।

धुलिखेलमा मार्गनिर्देशन सेवा

शिक्षा तालिम केन्द्र धुलिखेलमा बुधबारदेखि मार्गनिर्देशन सेवा तथा डिजिटल प्लेटफर्म सञ्चलान गरिएको छ।

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि सुर्खेतमा सुरु भएको छ।

भारतमा पहिलोपटक गुड्यो पानीमुनि रेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।

सुक्खा पहिरो र हिउँका कारण कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ।

पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्