असहाय युवालाई कुट्ने प्रहरीलाई कारबाही हुने
गोगबुमा गत सोमबार एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी दोषीमाथि कारबाही गर्ने भएको छ।
गोगबुमा गत सोमबार एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी दोषीमाथि कारबाही गर्ने भएको छ।
सरकारले जनशक्ति नपाउँदा निजामती सेवाका कतिपय दरबन्दी वर्षौंदेखि रिक्त छन्। लोकसेवा आयोगले आवेदन खुलाएका कतिपय पदमा दरखास्त परेका छैनन् भने दरखास्त फाराम भरेर पनि परीक्षा दिन नजाने अवस्था देखिएको छ।
पुल निर्माण कार्यमा बद्नामी कमाइरहेको पप्पु निर्माण सेवाले उदयपुरको आयोजनामा पनि लापरबाही गरेको पाइएको छ। अर्को एक कम्पनीसँग ज्वयन्ट मेन्जर (जभी) मा कामको जिम्मा लिएको जिल्लाको बेलका नगरपालिका ३, ठोक्शीलास्थित गिदेरी खोलामा निर्माणाधिन पुल लापरबाहीका कारण ४ वर्षदेखि अलपत्र परेको छ।
संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदमा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइए पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत आगामी असोजको अन्तिम साता खरिदारदेखि सहसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ।
मुस्कान सहितको सेवा भन्ने नारालाई नेपाल प्रहरीको यो व्यवहारले लज्जित बनाएको छ। याे भिडियाे हाे, गत साेमवार बिहान गोंगबुको विजीमल नजिक रहेको शिव मन्दिर अगाडि रहेका पसल अगाडिको।
डोल्पामा यतिखेर नेपाल टेलिकमले प्रवाह गर्दै आएको मोवाइल सेवा घामको भरमा चलेको छ। नेपाल टेलिकम कार्यालयमा जडान गरिएको सोलार प्यानलका ब्याट्रीसमेत ड्यामेज भएपछि टेलिकमका सबै प्रकारको मोवाइल सेवा घाम लागुन्जेलसम्म मात्र संचालन हुने गरेको छ।
नेपाल वायुसेवा निगमका चार विमान ग्राउन्डेड भएका छन् । तीनवटा ट्विनअटर र एउटा न्यारो बडी विमान ग्राउन्डेड भएका हुन्।
प्रमुख राजनीतिक दल निकट चार कर्मचारी संगठनले निजामती सेवामा खुला प्रतिस्पर्धा घटाउन सरकारलाई दबाब दिएका छन्।
कर्णाली प्रदेश सरकारले नेपालमा हराइसकेको स्वयंसेवालाई ब्यूँताउने अभियानको सुरुवात गरेको छ। लोकतान्त्रिक व्यवस्था जनताको साथ–समर्थन र सहभागिताले मात्र लोकप्रिय हुने हुनाले स्वयंसेवाको विशेष महत्व छ।
सुर्खेत–जुम्ला हवाईसेवा सुरु भएको छ। कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो।
स्विजरल्यान्डको विज्ञ टोलीले नेपाल वायुसेवा निगमले बेच्न खोजेको ३० वर्ष पुरानो बोइङ जहाज (गण्डकी) को अवस्था अध्ययन गरेको छ । जहाज मूल्यांकनका लागि अवस्था अध्ययन गर्न आएको फिन्टेक कम्पनीको टोली काम सकेर स्वदेश फर्किसकेको निगमले जनाएको छ।
निजामती सेवाका ८६ हजार कर्मचारीमध्ये सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन।
‘नतिजामुखी प्रशासन समृद्धि र सुशासन’को मूल ध्येयकासाथ निजामती सेवा दिवस मनाइँदै छ । नेपालको निजामती सेवाले संस्थागत स्वरूप पाएको ६३ वर्ष हुन लागे पनि सर्वसाधारणका माग अपेक्षा पूरा नभएकामा अहिले निजामती प्रशासन केही हदमा रक्षात्मक धारमा उभिएको छ ।
आज १५ औं निजामति सेवा दिवस ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन २०७५ को विरोधमा निजामती कर्मचारीहरू उत्रेका छन्।