१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘व्याकुल माईलालाई सेवा सुविधा देउ’ : सांसद राई

प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ। आइतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका हुन्।

समाजमै समर्पित

अचेल सरकारी जागिर खान मान्छे मरिहत्ते गर्छन्। उनी सरकारी जागिरे नै थिए। घर–परिवारमा खाना लगाउन गाह्रो थिएन। अन्ततः उनले सरकारी जागिर छाडे। आफ्नै घर फर्किए। त्यसपछि घरको जिम्मेवारीसँगै समाजसेवामा समर्पित भए।

५ लघुकथा

श्यामप्रसाद थकित देखिन्थे। भर्खरै आइपुगेकाले होला। एकछिन सुस्ताउँदै आँखा डुलाए। त्यो कोठामा छ जनाका लागि ठाउँ व्यवस्था गरेको भए पनि यो समयमा ऊ आइपुगेपछि दुईजना मात्र भएको रहेछ।

नर्सको आन्दोलनले राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ।

नयाँ शिक्षकलाई हाजिर हुन नगरपालिकाको अवरोध

शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भई पदस्थापन भएर आएका शिक्षकलाई यहाँको एक नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा हाजिर नगराउने भएको छ। त्रिपुरासुन्दरी नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरुलाई शिक्षा सेवा आयोगको परीक्षामा सफल भई शिक्षा विकास तथा समन्वय इकाईले पदस्थापन तथा सरुवा गरेर पठाएका कुनैपनि शिक्षकलाई हाजिर नगर्न नगराउन परिपत्र गरेको छ।

अन्तर्राष्ट्रिय उडान प्रभावित

राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बुधबार बिहान ११ बजे उड्नुपर्ने नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ००१ बीस मिनेट ढिलो उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका फेरबदल हुन पुग्यो ।

यस्ती आमा

उनलाई यति धेरै फोन आउँछन् कि, आएका फोन रिसिभ गर्नसमेत कहिलेकाहीं नभ्याइएलाजस्तै हुन्छ। जन्मदिन, विवाह, आफ्ना आमा–बुबाको श्राद्ध वा जे अवसर आइलाग्छ, विष्णु दाहाललाई फोन गर्नेको संख्या उत्तिकै बढिहाल्छ।

प्रसूति सेवा महँगो

भव्य भवनभित्र फराकिलो प्रतीक्षालय छ। प्रतीक्षालयका मेचमा लहरै बसेका छन् बिरामी र आफन्त। त्यही लहरमा हातमा बिरामी पुर्जा लिएर डाक्टर पर्खिरहेकी थिइन् रिंकुकुमारी यादव। उनी जिल्ला अस्पताल सिरहामा नियमित गर्भ जाँचका क्रममा आएकी हुन्। ५० रुपैयाँको पुर्जा कटाएर पालो पर्खेर बसेकी उनलाई स्वास्थ्यकर्मीले भिडियो एक्सरे, रगत जाँच लेखिदिए। रगतको सिबिसी, भिडिआरएल, एचबिएसएजी, ब्लडसुगर, एचआइभी जाँच जिल्ला अस्पतालमै गराइन्। त्यसबापत उनले आठ सय ५० रुपैयाँ तिरिन्।

‘अवरोध’ हटाउन सेनाको आग्रह

सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखिएका अवरोध हटाउन सोमबार प्रदर्शनकारीसमक्ष आग्रह गरेको छ। सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन्।

सेवाग्राही झुलाउँदै आइएमई काउन्टर संचालक

पत्रकार मोेतीराम रसाइली काठमाडौंबाट पठाइएको पैसा लिन सल्लेरीस्थित आइएमई सेन्टर पुगे। शुक्रबार मध्यान्न आइएमई सेन्टर पुगेका उनीसँग दुइटा आइएमई नम्बर थिए। उनले रकम झिक्नका लागि आइएमई नम्बर दिए। लामो समय पर्खे तर पैसा पाएनन्।

सेवाग्राही झुक्याउँदै आइएमई सञ्चालक

जिल्लाका एक पत्रकार आफूलाई काठमाडौंबाट पठाएको पैसा लिन सल्लेरीस्थित आइएमई सेन्टर पुगे। चैत २९ गते शुक्रबार दिन मध्यान्न आइएमई सेन्टर पुगेका उनीसँग दुइटा आइएमई नम्बर थिए। उनले रकम झिक्नका लागि आइएमई नम्बर दिए। लामो समय पर्खे तर पैसा पाएनन्।

नबिल म्युचुअल फन्ड

नबिल बैंकले पहिलो रोजाइको सम्पूर्ण वित्तीय सेवा प्रदायक बन्ने लक्ष्य अनुरुप नेपालको पुँजी बजारमा सामूहिक लगानी कोष अन्तर्गत विभिन्न योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा ‘नबिल म्युचुअल फन्ड’ दर्ता गराएको छ।

प्रदेशले नमागे पनि कर्मचारी भर्ना नरोकिने

प्रदेश २ ले आफ्नो प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगरिदिन लोकसेवा आयोगलाई आग्रह गरे पनि स्थानीय तहको पदपूर्ति भने नरोकिने भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगलाई मंगलबार पत्र लेख्दै प्रदेश र सोभित्रका स्थानीय तहमा कर्मचारी भर्ना विज्ञापन नगर्न आग्रह गरे पनि स्थानीय तहका लागि कर्मचारी भर्ना भने नरोकिने भएको हो।

दुबईमा महँगोमा होटल कोठा लिने सम्झौता

नेपाल वायुसेवा निगमले क्याबिन क्रु (जहाजका कर्मचारी) राख्न बढी मूल्यमा दुबईको होटलसँग सम्झौता गरेको फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्