१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

देउवाले भने– ‘भनसुन उद्योग फस्टायो, लोकसेवा पास भएर के गर्नुहुन्छ ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन्।

नेपाल उडानमा चिनियाँ आकर्षण

२०१४ को समझदारीपछि चिनियाँ विमान धमाधम नेपाल उड्न थाले तर नेपालले चीनमा एउटै पनि नियमित उडान गर्न सकेको छैन।

नेपाली विमान : गन्तव्य पाउनै गाह्रो

गरिब छौँ, हेपिएका छौँ। युरोपमा बनेका विमान नेपाली हवाई कम्पनीहरूले सेवामा लगाएका छन्, तिनै जहाज युरोप उड्न पाउँदैनन्। युरोपेली राष्ट्रले नेपाली विमानहरूलाई कालो सूचीमा राखेको छ, जति प्रयास गर्दा पनि उडान अनुमति दिने कुरै गर्दैनन् र बेलाबेला त्यहाँबाट अध्ययन गर्ने नाउँमा टोली नेपाल आउँछन। उड्डयन प्राधिकरण सक्दो प्रयास गर्छ, तर आकाश खुला गर्ने कुनै संकेत छैन। यता एसियाली मुलुकहरूमा गन्तव्य बढाउने प्रयास नेपाल वायुसेवा निगमले गर्दै आएको छ, तर कुन गोप्य शत्रु लाग्छ– दक्षिण कोरियामा समेत उडान अनुमति पाउँदैन। जापानसँगको पुरानो नाताले गर्दा ओसाकासम्म उडान गर्न दिएको छ। यसो हिसाब गर्ने हो भने ओसाकाभन्दा नारिता निकै पायक पथ्र्याे।

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले त्यसमा कडाइ गरेको छ।

समाज सेवाको दुर्दशा

हाम्रो समाज दैनिक रुपमा राम्रा–नराम्रा धेरै कुराहरु घटिरहेका हुन्छन्। कुनै गतिविधिले समाजमा राम्रै असर पारिरहेका हुन्छन् त कुनैले नराम्रो। समाजका यस्तै राम्रा वा नराम्रा गतिविधि पस्कने काम ‘परिवार’को यो पानामा केही वर्षदेखि गर्दै आइरहेकी छु।

वैदेशिक रोजगारको विकल्प छैन, मलेसिया खोल्न ढिलो गर्न हुन्न: ढकाल

श्रम सम्झौतापछि पनि विभिन्न बहानामा मलेसिया रोजगारी बन्द हुँदा नेपाललाई घाटा हुने भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले मलेसिया रोजगारीको निकास खोज्न सरकारसँग आग्रह गरेका छन्।

‘रगत, आँसु र पसिनाको अक्षरले लेखेको संविधान पढियोस्’

‘२४० वर्षको राजतन्त्र पराजित गर्नका लागि नेपाली जनताले रगत र पसिना मात्र होइन आँसु पनि लगानी गरेको छ। तर, यतीबेला लोकसेवा आयोगले त्यसलाई हेरेन। लोकसेवा आयोगले के पढ्यो कुन्नी मलाई थाहा छैन। तर, नेपाली जनताले लगानी गरेको रगत, आँसु र पसिनाको अक्षरले लेखेको संविधान पढेन’, यो भनाई खोटाङको प्रदेशसभा सांसद राजन राईको हो।

लोकसेवाको परीक्षामा ८४ प्रतिशत सहभागी

स्थानीय तहमा रिक्त रहेका पदपूर्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि शुक्रबार र शनिबार भएको परीक्षामा सहभागी हुनको संख्या पहिलेको भन्दा बढेको छ। दोस्रो दिन (शनिबार) लिएको परीक्षामा फाराम भरेका परीक्षार्थीमध्ये ८४ दशमलव १ प्रतिशत उपस्थित भएको आयोगले जानकारी दिएको हो।

लोकसेवाको परीक्षामा अवरोध पुर्‍याउने चार जना पक्राउ

खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो।

१५ जना बन्दकर्ता इटहरीबाट पक्राउ

लोक सेवा आयोगको विज्ञापन खारेजीसँगै आरक्षित कोटा सुनिश्चित हुनुपर्ने माग राखेर शनिबार प्रदेश नं. १ आह्वान गरिएको बन्दका क्रममा इटहरीबाट १५ जना पक्राउ परेका छन्।

लोकसेवाको परीक्षाविरुद्ध आदिवासी जनजाति महासंघको बुटवलमा प्रदर्शन

लोकसेवा आयोगले शनिबार संचालन गरेको परीक्षाका विरुद्ध नेपाल आदिवासी जनजाति महासंघले बुटवलमा विरोध प्रदर्शन गरेको छ।

लोकसेवाको परीक्षा बिथोल्न खोजेको आरोपमा चार पक्राउ

लोकसेवा आयोगको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चारजनालाई पक्राउ गरेको छ।

धराशयी बन्दै वायुसेवा निगम, १३ जहाजमध्ये सातमात्रै उड्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ। निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन। घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ। निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै जहाज उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ।

लोकसेवाद्वारा वार्षिक कार्यतालिका सार्वजनिक

आयोगले सरकारबाट पदपूर्तिका लागि माग प्राप्त नभएको खण्डमा पदपूर्तिको कार्यक्रम तालिकाबमोजिम नहुने जनाएको छ।

लोक सेवा आयोगको कार्यालयमा विरोध प्रदर्शन

स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्