७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

धान दिवसको सार्थकता

धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र भाइरल हुन वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने दिन मात्र होइन।

कर्मकाण्डमा सीमित धान दिवस

दिवस जब उत्साह बोकेर आउँछ तब मात्र त्यो प्रिय बन्छ। जब दिवस वार्षिक कर्मकाण्डका रूपमा जबर्जस्ती उपस्थित हुन्छ, त्यसले न आकर्षण ल्याउँछ न त कुनै आशा नै।

धान दिवसका अवसरमा जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा भाेलि सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

संविधान दिवसको दिन लोसपाले गर्‍यो जनकपुरमा विरोध प्रदर्शन

'केन्द्रीय सर्कुलर अनुसार हरेक साल असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएको छौं। हामीले संविधान दिवसको दिन कालो दिवस मनाउँदा प्रश्न गर्छ सत्तामा जाने मन्त्री हुने, भत्ता खाने र संविधानको विरोध पनि गर्ने? तर हामीले प्रष्ट रूपमा भन्न चाहन्छौं। मधेस आन्दोलन लक्ष्य सत्ता मात्रै थिएन। सत्तामा भएपनि र सत्ता भन्दा बाहिर भएपनि असोज ३ गतेलाई कालो दिवस रूपमा मनाउँदै आएका छौं।'

संविधान दिवसः कतै वृक्षारोपण, कतै विरोध प्रदर्शन

संविधान दिवसको अवसरमा प्रदेश नंं. १ सरकारले वृक्षारोपण गरेको छ। नेपालको संविधान २०७२ जारी जारी गर्दा गर्दै त्यसप्रति असन्तुष्टि रहेको सन्देश दिन खोजिएको थियो। संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकाले सोमबार प्रभात फेरी निकालेका छन्।

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ

‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ। हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ। जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ। अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको छ।’

नागरिकले सजिलै उपचार पाउने अवस्थामा देशलाई पुर्‍याउने एमालेको उद्देश्य होः ओली

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्‍याउने आफूहरुको उद्देश्य रहेको बताए।

संविधान दिवसः देश उत्सव मनाइरहेको दिन मधेस मौन

संविधानसभाबाट संविधान बनेको सात वर्ष भए पनि यसको अन्तरवस्तुलाई लिएर सिंगो देश एकै ठाँउमा देखिदैन, राजनीतिक मतभेद कायमै छ।

संविधान दिवस समारोहमा पत्रकारलाई निषेध

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहको विशेष कार्यक्रममा पत्रकारलाई छिर्न निषेध गरिएको छ।

संविधान दिवसमा ९९८ जनालाई विभूषण (सूचीसहित)

संविधान दिवनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्।

संविधानले नेपाली समाजको सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्।

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्।

नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने होः ओली

'नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए। नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ', उनले भने।

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।

नबिल बैंकको वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरूआत गरेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्