४ पुस २०८१ बिहीबार
image/svg+xml

विहारमा नीतीश आठौंपटक मुख्यमन्त्री

नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा जनता दल युनाइटेडका नेता नीतीश कुमार आठौंपटक मुख्यमन्त्री बनेका छन्।

राफिन्हाको गोलमा बार्सिलोनालाई सफलता

लगातार दुई खेलमा दुई गोल गरेका राफिन्हाले शनिबार पनि गोल गरेपछि शनिबार बार्सिलोनाले रियाल मड्रिडमाथि १-० को रोमाञ्चक जित निकालेको छ।

लिड्सलाई राफिन्हाको अभाव खड्कन सक्छ

लिड्स युनाइटेडले आफ्ना स्टार खेलाडी राफिन्हाबिनै इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्ने भएको छ। लिड्स बिहीबार राफिन्हालाई स्पेनिस ला लिगाको क्लब बार्सिलोनालाई ४९ मिलियन पाउन्डमा बेच्न सहमत भएको थियो। उनी पाँच वर्ष क्याम्प नोउमा रहनेछन्।

युनाइटेड सिमेन्ट्सद्वारा विद्यार्थीलाई स्कुल ड्रेस वितरण

युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई 'स्कुल ड्रेस' वितरण गरेको छ।

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा

युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ लेखा परीक्षण प्रतिवेदन, ०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको थियो।

जितबाट युनाइटेडका समर्थक शान्त

खेलअगावै समर्थकले युनाइटेडका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका थिए। तथापि, युनाइटेडले बे्रन्टफोर्डमाथि ३–० को जित निकाल्दै आफ्ना समर्थकको आक्रोशलाई शान्त पार्ने प्रयास गरेको छ।

अझै लिड्सलाई रेलिगेसन भय

बराबरीसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले अगाडि छ। अघिल्लो सिजन राम्रो खेल्दै प्रिमियर लिग समापन गरेको लिड्सका बाँकी तीन खेल बलिया प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, आर्सनल र चेल्सीसँग छ।

लिभरपुलविरुद्ध एक अंक जोडे पनि भाग्यशाली: राग्निक

रोनाल्डोले भने यस सिजनको दोस्रो ह्याट्रिक पूरा गरे। यसअघि उनले टोटनह्यामविरुद्ध ३–२ को जित निकालेको खेलमा पनि ह्याट्रिक पूरा गरेका थिए। जारी सिजन उनले युनाइटेडबाट सबै खाले प्रतियोगिता गरी २० गोल गरिसकेका छन्।

दोस्रो खेलमा नेपाल युएईसँग पराजित

ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो।

शीर्ष चारबाट बाहिरियो युनाइटेड

दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि दबाब दिएर बर्नलीविरुद्ध खेलेको युनाटेडले पहिलो हाफमा केही राम्रा अवसर खेर फाल्यो।

चेल्सी र लेस्टर चौथो चरणमा

घरेलु मैदानमा एकतर्फी जस्तो देखिएको खेलमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

फर्गुसनलाई जन्मदिनको उपहार

स्कट टोमिनेको गोलबाट छिट्टै अग्रता लिएको राल्फ राग्निकको टोली युनाइटेडले एक आत्मघाती गोलको मद्दतमा रेलिगेसन क्षेत्रको बर्नलीमाथि सहज जित निकाल्यो। यो जितपछि युनाइटेडले शीर्ष चारको होड पनि पछ्याइरहेको छ।

नर्विचविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीमाथि १–० को संघर्षपूर्ण जितपछि उसका प्रशिक्षक राल्फ राग्निकले आफ्ना खेलाडीको प्रदर्शनबारे प्रश्न उठाएका छन्।

रक्षापंक्ति सुधार्ने राल्फको प्रतिबद्धता

युनाइटेडले ओले गनर सोल्सजायरलाई बर्खास्त गरेपछि जर्मन प्रशिक्षक राल्फलाई यस सिजनसम्मका लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। उनकै प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा शुक्रबार आर्सनलमाथि ३–२ को जित निकाल्यो।

न्यु क्यासलको जितलक्ष्य अधुरो

नवौं मिनेटमा नै १० खेलाडीमा सीमित भएको न्यु क्यासलले दोस्रो हाफमा अग्रता लिए पनि जोगाउन नसक्दा सिजनको पहिलो जित निकाल्ने लक्ष्यमा ठेस लागेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले ६१औं मिनेटमा पेनाल्टीबाट अग्रताको मौका पायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्