११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आइसक्रिममा आत्मनिर्भरता

नेपालमा स्वदेशमा उत्पादन हुने विभिन्न कम्पनीका आइसक्रिम र विदेशमाबाट आयातित आइसक्रिमको खपत हुँदै आएको पाइन्छ।

‘दुग्ध व्यवसायी अप्ठ्यारो अवस्थामा छन्’

दुग्ध व्यवसायीको हालको अवस्था अप्ठ्यारो अवस्थामा छ। लागत मूल्य बढेर गएको छ। पहिलाको जस्तो कच्चा पदार्थ सस्तोमा पाइँदैन।

उठ्नै सकेन पोल्ट्री व्यवसाय

भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए।

दूध उत्पादक किसानलाई अनुदान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ।

हाइटेक प्रविधिले उत्पादनमा ६० प्रतिशत वृद्धि

थोरै महँगो र सुरुमा लागत बढी लाग्ने भए पनि तरकारी उत्पादनमा वृद्धि हुने भएपछि सेमिहाइटेक प्रविधितर्फ किसान आकर्षित हुन थालेका छन्।

हेटौडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगंगा आँखा प्रतिष्ठान बिच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।

अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टिल्सको माग

जगदम्बा स्टिल्सले जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस अन्तर्राष्ट्रिय तहमा निर्यात गर्ने घोषणा गरेको छ।

विद्युत् उत्पादनमा नवीन आयाम

पर्यावरणलाई क्षति नपुग्ने सौर्य उर्जाको सबलीकरण र फ्युजन रियाक्सनमार्पmत संसारको अँध्यारो हटाउने अभियान पृथ्वीमा मानव सभ्यता जोगाउन चाल्नैपर्ने कदम हो।

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ गर्ने भएको छ।

आशा लघुवित्तद्वारा निःशुल्क सिपमूलक तालिम

आशा लघुवित्त संस्थाले निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ। संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्विनी प्रदेश अन्तर्गतका २१ शाखा कार्यालयहरूमा २ दिने सिपमूलक तालिम सञ्चालन भएको हो।

अर्गानिक उत्पादन बढाउन ‘भकारो सुधार’

हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्