२१ माघ २०८२ बुधबार
image/svg+xml

एपस्टाइन फाइलमा बिल गेट्सको नाम आएपछि पूर्वपत्नी मेलिन्डाले के भनिन् ?

न्याय विभागले गत हप्ता जारी गरेको ३० लाखभन्दा बढी कागजातमा बिल गेट्ससँग जोडिएका आरोपहरू पनि छन्। सन् २०१३ का दुई इमेलहरूमा एपस्टाइनले यौनजन्य संक्रमणजस्ता दाबी गरेका छन्। तर ती बिल गेट्सलाई पठाइएका थिए कि थिएनन् स्पष्ट छैन।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा रौतहटका दुई पालिकाको कामकाज प्रभावित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौमा वृन्दावन नगरपालिकाका प्रप्रअ खिमलाल भुजेलको सरुवा गरेको थियो। भुजलको ठाउँमा अर्को प्रप्रअ नपठाउँदा नगरपालिकाको कामकाज अस्तव्यस्त भएको छ।

विसं २०८३ को पात्रो फागुन २ देखि बजारमा आउँदै

विसं २०८१ सम्म १४ वटा पञ्चाङ्ग प्रकाशन हुँदै आएकामा २०८२ मा चार नयाँ पात्रोले प्रकाशनको स्वीकृति पाएका थिए। यस वर्षदेखि स्वीकृति दिइएका चार पात्रोलाई दुई वर्षे परीक्षण काल राखेर स्वीकृति दिइएको उनले बताए। विसं २०८३ देखि प्रकाशन हुने गरी नयाँ अर्को एउटा पात्रोले पनि स्वीकृति मागेको छ।

विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी

गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले राससलाई जानकारी दिए।

सल्लाका दियालो सल्काउने हातहरू अचेल विजुलीको स्विच थिच्छन्

गिडिखोला गाउँका गोकर्ण जैसीका अनुसार सल्लाको दियालोबाट छुटकारा पाएपछि स्वास्थ्यमा सुधार आएको छ। इन्टरनेट र बिजुलीले गाउँलाई संसारसँग जोडिदिएको छ।

विश्व क्यान्सर दिवसः समयमै ध्यान दिए क्यान्सरबाट पनि बँच्न सकिन्छ

झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन (ब्रेस्ट) क्यान्सरका कारण निधन भयो ।

एपस्टाइन फाइल प्रकरण : पूर्वराजकुमार एन्ड्र्यूले विन्डसर आवास छोडे

ती कागजातमा उनले भुइँमा सुतिरहेकी एक महिलामाथि घुँडा टेकेको तस्बिर र एपस्टाइनलाई बकिङ्घम प्यालेसमा निजी भेटका लागि आमन्त्रण गरेको इमेल आदानप्रदानको विवरण पनि छ।

‘वैदेशिक रोजगारीमा अँध्यारा पाटा’

श्रममन्त्री भण्डारीका अनुसार परराष्ट्र होस् या श्रम मन्त्रालयभित्रै फाइल हराउने, सिन्डिकेटको दबाबमा नीति बनाउने र श्रमिक हितका निर्णय रोक्ने अभ्यास भइरहेका छन्।

आर्सनल इंग्लिस लिग कपको फाइनलमा

मंगलबार राति भएको दोस्रो लेगमा चेल्सीलाई आर्सनलले १–० ले हराउँदै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ।

आजदेखि ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’

निर्माण उद्योगसँग सम्बन्धित व्यवसाय, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनी सहभागी हुनेछन्।

सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

साफ यू-१९ महिला च्याम्पियनसिप : नेपाल बांग्लादेशसँग खेल्दै

आज नेपालविरुद्ध खेल्दा बांग्लादेश समूह चरणमा अपराजित रहँदै फाइनलमा पुग्ने लक्ष्य लिएर आएको हुनेछ। त्यस्तै, नेपाल भने बलियो देखिएको बांग्लादेशको अपराजित यात्रालाई ब्रेक लगाउँदै जित हासिल गर्ने दाउमा छ।

चीनमा मानवअधिकार समूहहरूको दाबीः भ्रष्टाचारबारे रिपोर्ट गर्ने दुई पत्रकार हिरासतमा

लिउ चीनका चर्चित खोजी पत्रकार हुन्। उनलाई यसअघि सन् २०१३ मा पनि पक्राउ गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्