२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सार्वजनिक सवारी: स्थानीयसहित लामो दूरीको पनि तयारी

कोरोना भाइरस संक्रमणको त्रासले गरिएको लकडाउनका कारण झन्डै चार महिनासम्म थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन्। पोखरा सहरमा आगामी बिहीबार (साउन ८) देखि सार्वजनिक सवारी चलाउने तयारी यातायात व्यवसायीले गरेका छन्।

सोमबारदेखि गाडी चलाउने निर्णय भएको छैन : महासंघ

मजदुरको कोरोना बिमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

‘सार्वजनिक सवारी सञ्चालको अझै टुंगो छैन’

कोरोना भाइरस संक्रमणको त्रासका कारण सार्वजनिक सवारी चलाउन झन्डै चार महिनादेखि लगाएको रोकावट सरकारले केही खुकुलो त बनायो, तर यातायात व्यवसायीले सरकारी निर्देशन अटेर गरे। जिल्लाभित्र मात्रै सार्वजनिक सवारी सञ्चालन गर्न पाइने सरकारी निर्णय यातायात व्यवसायीले मानेनन्।

पर्यटक सवारीको अर्बौ लगानी के गर्ने ?

पोखराको यात्री बस प्रालिले पछिल्लो डेढ वर्ष अवधिमा सुविधा सम्पन्न पाँचवटा सवारी भित्र्याउदा तीन करोड रुपैयाँ लगानी गर्‍यो । दुई ठूला आकारका सुविधा सम्पन्न बस त कोरोना भाइरस संक्रमणका कारण आन्तरिक लकडाउन सुरु हुनु केही दिन अघिमात्र भित्र्याइएको थियो ।

सार्वजनिक सवारी : 'अझै टुंगो छैन'

कोरोना भाइरस संक्रमणको त्रासका कारण सार्वजनिक सवारी चलाउन झन्डै चार महिनादेखि लगाएको रोकावट सरकारले केही खुकुलो त बनायो, तर यातायात व्यवसायीले सरकारी निर्देशन अटेर गरे । जिल्लाभित्र मात्रै सार्वजनिक सवारी संचालन गर्न पाइने सरकारी निर्णय यातायात व्यावसायीले मानेनन् ।

सार्वजनिक सवारी साधनको आयु पुनर्विचार गर्न माग

यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग माग गरेका छन्। सरकारले २० वर्षे आयु नाघेका सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक भएको भन्दै सवारीसाधनको अधिकत्तम आयु पुनर्विचार गर्न अनुरोध गरेका हुन्।

सार्वजनिक सवारीसाधनको आयु पुनर्विचार गरियोस

यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् ।

किस्ता तिर्ने समय नथपे बैंकलाई गाडी बुझाउँछौ: व्यवसायी

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ। दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन्। सञ्चालनमा नआएका ती सवारीमा निर्भर हजारौं व्यवसायी र मजदुर पनि फुर्सदिला बनेका छन्।

‘किस्ताको समय नथपिए गाडी बुझाउँछौ’

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ । दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन् । संचालनमा नआएका ती सवारीमा निर्भर हजारौं व्यावसायी र मजदुर पनि फुर्सदिला बनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्