गाईघाटमा आगलागी: ९ पसल नष्ट, लाखौँको क्षति भएको अनुमान
उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।
उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।
बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो।
धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
मध्यान्ह मदन भण्डारी लोकमार्गको चतारा–रामपुर खण्डमा पर्ने बेलका नगरपालिका ९ खारखोलामा बोलेरो जीपको ठकरबाट मोटरसाईकल चालक रामचन्द्र राईको निधन भएको हो।
मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलका नगरपालिका ५ स्थित गलेनीमा प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले दिएको ठक्करबाट सोही ठाउँका ८० वर्षीय रामबहादुर श्रेष्ठको निधन भएकोे हो।
बिश्वकर्मा र खत्रीमाथि जेठ १५ गते बुईपाकै पञ्चरदोबाटोबाट मोटरसाईकल चोरी गरेको अभियोग छ। मोटरसाईकलसहित पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिए।
धादिङको नीलकण्ठ नगरपालिका वडा न ८ बगैँचामा बिहिबार बेलुका आफैँले चलाएको मोटरसाईकल दुर्घटना हुदाँँ एक जनाको मृत्यु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधन लकडाउनको समयमा खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्म लगाएको महाशाखाले जनाएको छ ।
प्रहरीले मोटरसाईकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। मकर संक्रान्तिका दिन महास्नानका रुपमा प्रशिद्ध धार्मिक स्थल परशुराम धाममा लाग्ने मेलाबाट मोटरसाईल चोरी गरी भाग्दै गरेको अवस्थामा नेपाल प्रहरीले मोटरसाईकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको थियाे।
सर्लाही सदरमुकाम मलंगवामा बिहिबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्य भएको छ। मलंगवाट नवलपुरतर्फ आउँदै गरेको ना. ४३ प ५६९१ नम्बर मोटरसाइकलको ठक्करबाट मलंगवा नगरपालिका–७ गणेशियाका ६० बर्षिय धरिक्षण महराको मृत्यु भएको हो।
मोटरसाईकल चोरेको र अबैध लागूऔषध गाँजा ओसारेको आरोपमा प्रहरीले छ युवकलाई पक्राउ गरेको छ।
आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका ११ पन्ध्रकिलोमा बिहिबार साँझ एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा चार जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेको छ।