४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गाईघाटमा आगलागी: ९ पसल नष्ट, लाखौँको क्षति भएको अनुमान

उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।

मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो।

मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

दुर्घटनामा परी मोटरसाईकल चालकको निधन

मध्यान्ह मदन भण्डारी लोकमार्गको चतारा–रामपुर खण्डमा पर्ने बेलका नगरपालिका ९ खारखोलामा बोलेरो जीपको ठकरबाट मोटरसाईकल चालक रामचन्द्र राईको निधन भएको हो।

मोटरसाईकलको ठक्करबाट वृद्धको निधन

मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलका नगरपालिका ५ स्थित गलेनीमा प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले दिएको ठक्करबाट सोही ठाउँका ८० वर्षीय रामबहादुर श्रेष्ठको निधन भएकोे हो।

मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ

बिश्वकर्मा र खत्रीमाथि जेठ १५ गते बुईपाकै पञ्चरदोबाटोबाट मोटरसाईकल चोरी गरेको अभियोग छ। मोटरसाईकलसहित पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलकाे ठक्करबाट दाङमा एक स्कुले विद्यार्थीको मृत्यु

विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिए।

आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा न ८ बगैँचामा बिहिबार बेलुका आफैँले चलाएको मोटरसाईकल दुर्घटना हुदाँँ एक जनाको मृत्यु भएको छ।

लकडाउनमा चोरी भएका मोटरसाईकल खोजतलास गरी धनीलाई जिम्मा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधन लकडाउनको समयमा खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्म लगाएको महाशाखाले जनाएको छ ।

मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान सुरु

प्रहरीले मोटरसाईकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। मकर संक्रान्तिका दिन महास्नानका रुपमा प्रशिद्ध धार्मिक स्थल परशुराम धाममा लाग्ने मेलाबाट मोटरसाईल चोरी गरी भाग्दै गरेको अवस्थामा नेपाल प्रहरीले मोटरसाईकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको थियाे।

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही सदरमुकाम मलंगवामा बिहिबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्य भएको छ। मलंगवाट नवलपुरतर्फ आउँदै गरेको ना. ४३ प ५६९१ नम्बर मोटरसाइकलको ठक्करबाट मलंगवा नगरपालिका–७ गणेशियाका ६० बर्षिय धरिक्षण महराको मृत्यु भएको हो।

चोरी र गाँजा ओसारेको आरोपमा ६ जना पक्राउ

मोटरसाईकल चोरेको र अबैध लागूऔषध गाँजा ओसारेको आरोपमा प्रहरीले छ युवकलाई पक्राउ गरेको छ।

एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा तीन गम्भिर घाइते

आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका ११ पन्ध्रकिलोमा बिहिबार साँझ एम्बुलेन्समा मोटरसाईकल ठोकिँदा चार जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्