४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

सवारी दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी नयाठिमी चारदोबाटोमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

प्यूठानमा मोटरसाईकलको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ । बिहिवार साझ मोटरसाईलकलले माण्डवी गाउँपालिका १ सिमलचौर निवासी अन्दाजी वर्ष ४५ का बोमबहादुर थापाको ठक्कर दिएर घाईते बनाएको थियो ।

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु

पाल्पाको तिनाउँ गाउँपालिका–२, सिद्धबाबाको हेडबक्स नजिकबाट मोटरसाईकल र ट्रक ठोक्किएर तिनाउ खोलामा खसेका दुई जना र तानसेन नगरपालिका–८, डुम्रेचोकमा मोटरसाईकल र जीप जुध्दा एक गरि तीन जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

ट्रिपरले मोटरसाईकललाई ठक्करदिँदा बालिकाको मृत्यु

शुक्रबार राति ट्रिपरले मोटरसाईकललाई ठक्करदिँदा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कालिगण्डकी करिडोर सडकखण्डकको रम्भा गाउँपालिका–१, हुँगीमा स्थानीय ८ वर्षीय बालिका सपना विकको मृत्यु भएको हो। उनलाई लु ३६ प ५६१६ नम्बरको मोटरसाईकलले नयाँ वर्षको दिन शनिबार दिउँसो ३:३० बजे हुँगीको साठीमा ठक्कर दिएको थियो।

‘चोरीका मोटरसाईकल किन्दै प्रहरी’

मोटरसाईकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न अभियुक्त पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ती निकालेको छ। चोरी कार्यमा संलग्न अभियुक्तलाई सप्रमाण नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाईकल किन्न सूरु गरेको हो।

मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११, नवलपुरमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४५ प ३८२६ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

४ वर्षअघि हराएको मोटरसाईकल सहित एक पक्राउ

४ वर्षअघि हराएको मोटरसाईकलसहित उदयपुरका एक पक्राउ परेका छन्। काठमाडौंको नरेफाँटबाट हराएको मोटरसाईकलसहित उदयपुर चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका सन्तोष राई मंगलबार बेलका नगरपालिकास्थित ठोक्शीला ट्राफिक प्रहरीको फन्दामा परेका हुन्।

चोरीका मोटरसाईकल प्रदर्शनीमा

प्रहरीले बिभिन्न समय र स्थानबाट नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल आईतबारदेखि प्रदर्शनीमा राखेको छ।

मोटरसाईकललाई जोगाउन खोज्दा यात्रुबस पल्टियो

मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ। दुर्घटनामा १९ जना घाईते भएका छन्।

ठक्कर दिने मोटरसाईकल पहिचान नहुँदा अस्पतालमा शब

ठक्कर दिने मोटरसाईकललाई प्रहरीले पहिचान गर्न नसकेको भन्दै मृतकका आफन्तले शब बुझ्न मानेका छैनन्।

म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप, दुई मोटरसाईकलमा आगजनी

बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ।

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बुटवलबाट गुल्मीको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ६९८२ नम्वरको बसले विपरित दिशाबाट आएको मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्