४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको निधन

यहाँका एक प्रहरी जावनको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ। पूर्वी गाविस रामपुर ठोक्शीलास्थित इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत जवान ३३ वर्षीय ज्ञानदेव यादवको सोमबार दिउसो दुर्घटनामा परी निधन भएको हो।

चोरीको मोटरसाईकल किनबेच गर्ने दुई पक्राउ

उदयपुर- मोटरसाईकल चोरेर बेच्ने दुईजना पक्राउ परेका छन्। गत ९ गते जिललको दक्षिणी गाविस जोगीदह ६ का इन्द्रबहादुर मोचीको घरबाट चोरेर लगेको स ३ प ४८०९ नम्बरको मोटसरसाईकल चोरको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय मोहम्मद साखिरलाई शुक्रबार पक्राउ गरेको हो।

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

कोहलपुर-नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मोटरसाईकल चोरीमा संग्लन गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकको संग्लनतामा नगरभित्र मोटरसाईकल चोरी गर्ने सात जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्