घरमा आगलागी हुँदा ४१ लाख बढी क्षति
पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको छ।
पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको छ।
परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ।
बाढी, पहिरो, भारी वर्षाका कारण घरबासमा क्षति पुगेर विस्थापित बनेका पीडितको पुनःस्थापना र पुनर्निर्माणमा राज्यको उपस्थिति देखिएको छैन।
प्रसूति बिदा उपभोग गर्नबाट वञ्चित गर्ने राष्ट्रिय अपांग महासंघले पीडितलाई एक लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय राष्ट्रिय मानवअधिकार आयोगले गरेको छ।
उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर्याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो।
पूर्वी नेपालमा गत जेठ ३० गतेदेखि असार पहिलो सातासम्म लगातार आएको बाढीले विद्युत् उत्पादन गर्दै आएका १०७.५४ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनामा क्षति पु¥यायो।
आफ्नो सेनामा भर्ती भई मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिन रुस सकारात्मक देखिएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित खलंगा बजारमा खोलिएको अर्गानिक कोसेली घरमा आगलागी हुँदा लाखौं मूल्यबराबरका अर्गानिक सामान जलेर नष्ट भएका छन्।
गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याएवापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्।
जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति भएको छ।
नाबालिका (१८ वर्ष भन्दा कम) दाबी गर्दै क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ‘सहुलियत’मै सजाय तोकेको छ।
सानातिना समस्यासँग जुध्दै आएकी बझाङको मष्टा गाउँपालिका ५ द्वारीकी कञ्चना कठायतमाथि गत असोजमा आएको भूकम्पले घर भत्काइदिएर थप बज्रपात पारेको छ।
नेपालगञ्जको कारकादोमा स्कारपियोको ठक्करबाट मृत्यु भएका दुईजनाका आफन्तले क्षतिपूर्ति र न्यायको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।
क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।