१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगञ्ज–कोहलपुर सडक अवरुद्ध (तस्बिरसहित)

नेपालगञ्ज–कोहलपुर सडक अवरुद्ध बनेको छ। नेपालगञ्जको कारकादोमा स्कारपियोको ठक्करबाट मृत्यु भएका दुईजनाका आफन्तले क्षतिपूर्ति र न्यायको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

अङ्ग्रेजी नयाँ वर्ष मनाएर घर फर्किदै गर्दा नेपालगन्जको कारकादोमा मध्यराती स्कारपियोले ठक्कर दिँदा आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो।

प्रकाशित: १९ पुस २०८० ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App