१६ वैशाख २०८१ आइतबार
image/svg+xml

तीन करोडमा बनेको बधशाला प्रयोगविहीन

कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ।

वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन

पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ।

प्राविधिक जनशक्ति अभावमा आइसीयू सेवा सञ्चालनमा आउन सकेन

प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो।

अझै सञ्चालनमा आउन सकेन बागलुङ बसपार्क

बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गका अभावमा प्रयोगविहीन भएको छ। नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन भएको हो।

जनशक्ति अभावले भेन्टिलेटर प्रयोगबिहिन

कोरोना संक्रमितका लागि इलाम अस्पतालले २० जनाको आइसोलेसन तयार गरेको छ। आइसोलेसनमा एउटा बाइप्याप मेसिनसमेत तयारी अवस्थामा छ । व्यवस्थापक खतिवडाका अनुसार आवश्यक परे आइसोलेसनमा अझ केही शय्या थप्न सकिन्छ। ‘

खारेज कार्यालयको नयाँ भवन ६ महिनायता प्रयोगविहीन

गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिनाअघि निर्माण भएको सरकारी भवन प्रयोगविहीन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले जिल्लाबाट खारेज भएको भू–संरक्षण कार्यालयको नाममा निर्माण गरेको हो ।

दशकौंदेखि प्रयोगविहीन भवनमा आइसोलेसन केन्द्र

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको दशकौं पुरानो भवन । तत्कालिन नेपाल औद्योगिक विकास निगमको उक्त भवन माओवादी सशस्त्र द्धन्द्ध पश्चात प्रयोगविहीन हुँदै आएको थियो ।

प्रयोगविहीन बन्दै नमूना माझी गाउँ

सेतो रंग पोतिएको भित्तामा रातो–कलेजी घेरा। हरियो छाना। छानामाथि डिसहोमका एन्टेना। एउटै आकार र स्वरुपका झुरुप्प परेका घरहरुले टाढैबाट बस्ती चिटिक्क र सुन्दर देखिन्छ। मेलम्ची नगरपालिका–१२ शिखरपुरस्थित नमूना माझी गाउँ पुग्दा केही महिला पिँढीमा बसेर पारिलो घाममा शरीर तताउँदै थिए भने आँगनमा बालबालिका खेलिरहेका।

१५ श्ययाको दिङ्ला अस्पताल प्रयोगविहीन

षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ।

प्रयोगविहीन सुधारिएको पानी घट्ट

हुम्लाको सर्केगाड गाउँपालिका–६ बराइगाउँमा असार मसान्तमा निर्माण सम्पन्न भएको सुधारिएको पानी घट्ट प्रयोगविहीन रहेको छ।

प्रयोगविहीन सरकारी कार्यालय भवन खण्डहर बन्दै

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित खारेजीमा परेको महिला तथा बालबालिका कार्यालयको नवनिर्मित आधुनिक सुविधा सम्पन्न भवन प्रयोगविहीन हुँदा खण्डहर बन्न थालेको छ। विगत एक वर्षदेखि नै यो कार्यालय प्रयोगविहीन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्