२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्ता लगायत हस्तान्तरण हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सामान थुपार्ने प्रचलन रोक्न आयातमा कडाइ: गभर्नर

बढ्दो आयातलाई रोक्न प्रतितपत्र खोल्नुअघि नै बैंकमा नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले त्यसो गर्नुको कारणलाई प्रस्ट पारेको छ।

आयातमा कडाइ

केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै तोकिएका वस्तु आयात गर्दा केहीको हकमा शतप्रतिशत र केहीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

प्राइम बैंकको सभा

सभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहको सञ्चालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। बिष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसकेका छन्।

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी विकास बैंक सम्झौता

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्य गरेको छ।

म्याग्दी क्याम्पसमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता

नेपाल बैंक बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता तथा बैंकिङ क्वीज कार्यक्रम आयोजना भएको छ।

एभरेस्ट बैंकको सभा

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, वार्षिक प्रतिवेदनलगायत पारित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

एउटा मात्र वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

कोरोना महामारीका कारण बैंकहरूको गत वर्षको आम्दानीमा धेरै गिरावट आउने अनुमान गरिए पनि समग्रमा लाभांश सन्तोषजनक तरिकाले नै वितरण गरेको पाइएको छ। वाणिज्य बैंकका साथै सञ्चालनमा रहेका अधिकतर विकास बैंकले पनि गत वर्षको आम्दानीबाट लाभांश घोषणा गरिसकेका छन्। विकास बैंकको लाभांश पनि सन्तोषजनक नै रहेको छ।

सेञ्चुरी बैंकको बोनस सेयर दिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्नेभएको छ।

नेपाल बैंकको सभा

सभाले हालको चुक्ता पुँजीको तीन प्रतिशतका दरले नगद लाभांश र एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रूपैयाँ बराबरको बोसन सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

सहुलियतपूर्ण कर्जामा उल्लेखनीय वृद्धि

विसं २०७८ कात्तिक मसान्तसम्म एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा लगानी भई रु दुई खर्ब पाँच अर्ब दुई करोड कर्जा बक्यौतामध्ये झण्डै आधा रकम कृषि क्षेत्रमा बक्यौता रहेको अनुमान छ।

गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

विश्वका ७४ गरिब देशमा प्रवाह गरिने उक्त सहायता रकमको ७० प्रतिशत अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराइनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्