coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सातै प्रदेशका गाउँदेखि सहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म सातवटै प्रदेशमा १ सय ७५ भन्दा बढी डिजिटल बैंंकिङ साक्षरता कार्यक्रम आयोजना गरिसकेको छ।

प्रकाशित: ९ पुस २०७८ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App