२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंकको बोनस सेयर दिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्नेभएको छ।

बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा कर प्रयोजनका लागि नगद र बोनस सेयर हुने बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिनेछ। 

प्रकाशित: ४ पुस २०७८ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App