दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न
विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ। खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको महिला सेल्फ डिफेन्स तालिम शुक्रवार र शनिबार विराटनगरमा भएको थियो।
विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ। खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको महिला सेल्फ डिफेन्स तालिम शुक्रवार र शनिबार विराटनगरमा भएको थियो।
मधेसमा कृषिमा पर्याप्त सम्भावना छ। तर कृषिमा आधुनिक प्रणाली तथा औद्योगिकीकरण छैन। कृषि उत्पादनका लागि उर्वर जमिनको उत्पादकत्व बढाउन किसानमैत्री नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकार चुकेको छ। सिँचाइका पुराना योजना जीर्ण बनेका छन्।
नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरी आफैं असुरक्षित अवस्थामा कार्यसम्पादन गरिरहेका छन्।जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी भवन र आवश्यक बन्दोबस्तीका सामानको अभाव छ।
सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा ‘क्याप्चर द फ्लाग बुट क्याम्प –२०२३’कार्यक्रम सम्पन्न गरेको छ। साइबर सुरक्षा योग्यता र ज्ञान बढाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको कलेजले जनाएको छ।
लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लक्ष्मी बैंक र सन्राइज बैंक बीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ।
अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ।
सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षता उक्त वार्षिक साधारणसभा सम्पन्न भएको हो।
धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्ध धर्ममा पवित्र मानिन्छ। वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदै छन्।
प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।
महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ का विजेतालाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कप्तान विक्रम लामाको पेनाल्टी गोलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजनको हैसियत जोगाउँदा विभागीय क्लब एपिएफ शीर्ष डिभिजनबाट घटुवा भएको छ।
राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान – २०२३ को चौथो संस्करण सम्पन्न भएको छ।
नेसनल लाइफ कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।