१० मंसिर २०८१ सोमबार
image/svg+xml

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

स्ट्राइकर आशिष चौधरीको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेडले शनिबार जावलाखेल युथ क्लबमाथि ३–० को सहज जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधिको सम्भावना बलियो पारेको छ।

महासंघको आयोजनामा रोजगार मेला सम्पन्न

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए।

काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्न

अनुसन्धानमूलक कानूनी शिक्षा अध्ययन–अध्यापन गराउने क्याम्पस काठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ।‘

मनाङको जितविहीन यात्रामा पूर्णविराम

लगातार ८ खेलमा जितविहीन बनेसँगै उपाधि दाबेदार मानिएको मनाङ रेलिगेसनको दबाबमा परेको थियो। मनाङले पछिल्लो ८ खेलमा ८ अंक मात्र जोडेको थियो।

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ। राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो।

नख्खु-भैँसेपाटी सडक जेठभित्र सम्पन्न हुने

निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु-भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ।

नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छः मन्त्री ज्वाला

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन्।

खन्न हतार,बनाउन अल्याङटल्याङ

सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड।

शहरी तथा राजमार्ग वरपर एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल बनाउने सरकारको घोषणा

सरकारले शहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ।

विवादमै बित्यो खाँडाचक्र नगरपालिकाको एक वर्ष

२०७९ वैशाख ३० सम्पन्न निर्वाचनबाट निर्वाचित खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही,उपप्रमख गणेशबहादुर शाहीको एक वर्षको कार्यकाल विवादमै सकिएको छ।

बेष्ट फाइनान्सको सभा सम्पन्न

बेष्ट फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलले गरेका छन्।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ।

एसइई सम्पन्न,असारको तेश्रो साता नतिजा आउने

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ।चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्