१० मंसिर २०८१ सोमबार
image/svg+xml

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा उनका पुत्र यमन, सतिश महर्जन, सुरजवीर बज्राचार्य, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, विष्णसुन्दर देशेमरु, सरिता प्रजापति लगायतले गीत गाएका थिए ।

ट्रम्प - किम एक्लाएक्लै वार्ता सम्पन्न

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग-उनबीचको एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।उनीहरू अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्।

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

कर्णाली राजमार्ग र नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुलको निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ।

अस्ट्रेलियन एप्लिकेसन्स डे जुन २०१८ सम्पन्न

नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले अस्ट्रेलियन शैक्षिक मेला ‘अस्ट्रेलियन एप्लिकेसन्स् डे जुन २०१८’ उद्घाटन गरेका छन् । राजदूत बडले जुन ४, २०१८ मा काठमाडौंको होटल याक एन्ड यती उक्त मेला उद्घाटन गरेका हुन्।

एसियन लाइफको १०औं सभा सम्पन्न

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वीरगन्जमा शनिबार सम्पन्न सभाले आव ०७३-७४ को बाँडफाँड योग्य खुद मुनाफामध्ये चार करोड ८३ लाख ३५ हजार पाँच सय ९४ रुपैयाँ बराबरको रकम लाभांशको रुपमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ।

गुडिरहेको सुविधा सम्पन्न बसमा आगलागी

उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौं रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।

नेपाल पत्रकार महासंघ यूकेको चौथो अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेशनले अगामि २ वर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिवेशनले पुनः नरेश खपांगीमगरको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो।

स्वास्थ्य जागरण अभियान सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले स्वास्थ जागरण अभियान सुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा नारा दिइएको अभियानको शनिबार कपनको बालुवाखानीमा एक कार्यक्रमकाबीच सुरुवात गरिएको छ।

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ।

काँग्रेसको महिला भेला सम्पन्न

नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ।

आरोपी पाँचजनाको बयान सम्पन्न

जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा शुक्रबार पाँच जनासँग बयान लिएको छ ।

जापानमा बेल विवाह सम्पन्न

जापानको टोकियोमा दोस्राे सामूहिक बेल विवाह ‘ईही’ सम्पन्न भएको छ। नेवा: अन्तर्रारष्ट्रिय फोरम जापानले टोकियोमा दोस्रोपटक सामूहिक बेल विवाह 'ईही' भव्यताका साथ सम्पन्न गरेको हो। भगवान बिष्णुकोरूपमा बेलसँग विवाह गर्ने यो नेवारी परम्परा बिदेशमा पनि गर्न पाउँदा सहभागी अभिभावकहरू अत्यन्त हर्षित देखिन्थे।

कहिले सम्पन्न होला नारायणगढ– मुग्लिन सडक (फोटो फिचर)

पृथ्वी राजमार्गमा पर्ने नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख सडक हो। दैनिक हजारौं मानिस यात्रा गर्ने यो सडक अहिले बिहान १० बजेबाट बेलुकी चार बजेसम्म छ घण्टा बाटो बन्द गरेर सडक विस्तारको काम भैरहेको छ।

तीन वर्षमा पनि सम्पन्न भएन घर, २१ जनाले पाए तेस्रो किस्ता

आजभन्दा ठीक तीन वर्षअघिको त्यो त्रासदीपूर्ण घटनाको स्मरण धेरै नेपालीमा ताजै छ। जुन दिन १२ वैशाख २०७२ नेपालमा महाविनाशकारी भूकम्प गएको थियो। तीन वर्ष बितिसक्यो, तर जिल्लामा अहिलेसम्म एउटा पनि घर पुनः निर्माण सम्पन्न भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्