१५ वैशाख २०८१ शनिबार
image/svg+xml

असगर अली काण्ड : इसेवाका २१ लाख ग्राहक चिन्तामा

अनलाइन पत्रिका काठमान्डु प्रेस डटकममा प्रकाशित समाचार इसेवा सञ्चालक कम्पनी एफवान सफ्ट इन्टरनेसनलले ह्याक गरी हटाएको घटना सार्वजनिक भएसँगै इसेवाले सञ्चालन गरेको डिजिटल वालेटमा रहेका डाटाको सुरक्षाबारे आम चिन्ता बढेको छ ।

फुडमान्डुमा साइबर हमला, ग्राहकको विवरण चोरियो

अनलाइन मार्फत खानेकुरा अर्डर तथा डेलिभर गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा सावर हमला भएको छ। शनिबार साइटमा साबर हमला भएको फुडमान्डुले बताएको छ। ह्याकरहरुले ग्राहकका व्यक्तिगत विवरण समेत चोरेका छन्। फुडमान्डुका अनुसार ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बरमा अनाधिकृत पहुँच बनाएका छन्।

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर १२ देखि पुस ४ सम्मका सबै डाटा गायव

५ दिनअघि अज्ञात समूहले ‘ह्याक’ गरेको स्थानीयतहहरुको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।

स्थानीय निकायका सफ्टवेयर ‘ह्याक’, डाटा गुम्ने खतरा

स्थानीय निकायहरुले सञ्चालनमा ल्याएको कम्प्युटर सफ्टवेयर चार दिनअघि ‘ह्याक’ भएपछि काम काजमा बाधा आईपरेको छ।

चिनियाँ ह्याकरसहित ९ जना थुनामा

उच्च अदालत पाटनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्ने छजना चिनियाँ ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।

बैंकिङ क्षेत्रकाे जाेखिम व्यवस्थापन गर्न आर्टिफिसियल इन्टेलिजेन्स सेवा सुरु

लगातार ह्याकरको निसानामा पर्दै आएका मुलुकका बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन गर्न नयाँ प्रविधिको सुरुवात भएको छ।

गंगालाल अस्पतालको सफ्टवेयर ह्याक

ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन्।

नेपाल रिपव्लिक मिडियाको अत्यन्त जरुरी सूचना

रेडियो नागरिक र नागरिक नेटवर्कको यूट्युव च्यानल शुक्रबार रातीदेखि ह्याक भएको छ। हामी नेपाल प्रहरी र यूट्युवसँग समन्वय गर्दै यो समस्या समाधानको लागि निरन्तर प्रयासरत छौं। अहिले ति दुई च्यानलमा आउने भिडियो सामाग्री हाम्रा आधिकारिक नभएको जानकरी गराउँछौं। यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।

कृषि विकास बैंक ह्याकिङ प्रकरणः बैंकका कर्जा प्रमुख पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले कृषि विकास बैंक लहान शाखाका कर्जा प्रमुखलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनीलकुमार साह रहेका छन्। प्रहरीले अनुसन्धानका लागि उनलाई लहानबाट आइतबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखका प्रवक्ता तथा एसपी केदार ढकालले बताए।

थप तीन नेपाली पक्राउ, मूख्य योजनाकार फरार

कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणको अनुसन्धानमा रहेका प्रहरी टोलीले थप तीन जनालाई पक्राउ गरेको छ।

बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट थप एक पक्राउ

कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बुधबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।

प्रहरी भन्छ : ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल भयो

नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ। विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना बनाएको प्रहरीको भनाई छ।

राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथमा ह्याकरको कार्ड ‘सिज’

चिनियाँ ह्याकरहरूले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्न लाग्दा कार्ड ‘सिज’ भएको पाइएको छ।

तीन करोड ५८ लाख रुपैयाँ चोरी

गत शनिबार चिनियाँ नागरिकले भारत र नेपालको एटिएम प्रणाली ह्याक गरी तीन करोड ५८ लाख रुपैयाँ चोरी गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्