१० मंसिर २०८१ सोमबार
image/svg+xml

नातावादको बहससँगै घटे आलियाका फलोअर

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएसँगै केही कलाकारहरूले आलोचना खेपिरहेका छन् । अभिनेत्री आलिया भट्ट, सलमान खान, सोनम कपुर र करण जोहरलगायत कलाकारहरूले नातावाद बहसको चर्को सामना गरिरहेका छन् ।

दश दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा थिए आत्महत्या गरेका पुरुष

अर्घाखाँचीको शितगंगा ५ का देवबहादुर कोरोनाबाट बच्न हजारौ माइलको कष्टदाइ यात्रा पार गरेर जेठ १० गते स्वदेश फर्कीएका थिए । भारतको पन्जाबबाट फर्केका उनी आएकै दिनदेखि शितगंगा ५ को हरि माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका हुन । क्वारेन्टिनमा बसेको १४ दिनमा गरीएको आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आयो ।

अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजिटिभ

गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरिएको थियो ।

आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

झुण्डिएर आत्महत्या गरेकी सुर्खेतस्थित एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका–८, की २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । उनी असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

बलिउड कलाकार सुशान्तको हत्या आशंका गर्दै परिवारद्वारा अनुसन्धान माग

आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्।

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । भारतीय संचार माध्यमका अनुसार उनले बान्द्रास्थित आफ्नै घरमा शव भेटिएको छ ।

हिरासतभित्रै थुनुवा झुण्डिएको अवस्थामा फेला, प्रहरी कार्यालयमा तोडफोड

धनुषास्थित ईलाका प्रहरी कार्यालय सबैलामा थुनामा रहेका एक युवक झुन्डिएको अवस्थामा भेटिएपछि तनाव बढेको छ। सवारी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका—१२स्थित बरकुर्वाका २२ वर्षीय सम्भु सदा बुधवार बिहान करिब दुई बजे थुनुकक्षभित्रै शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयहरुले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्।

आमाको हत्यापछि छोराले गरे आत्महत्या

कसैले सोच्न नसक्ने घटना बिहीबार मोरङको बेलबारीमा घटेको छ । आफ्नै छोराले आमाको हत्यापछि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।

उदयपुरका एक युवाद्वारा क्वारेन्टाइनमै आत्महत्या

उदयपुरको रौतामाई गाउँपालिकाको एक क्वारेनटाइनमा बसेका युवाले बिहीबार राति झुण्डिएर आत्महत्या गरेका छन् । गाउँपालिका ७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका रौतामाई ७ गुराँसेका १८ वर्षीय सुमन विक झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाले जनाएको छ ।

गर्भवती महिलाद्वारा आत्महत्या

ठुलीभेरी नगरपालिका ११ की एक महिलाले आत्महत्या गरेकी छन् । डोल्पा ठुलीभेरी नगरपालिका ११ रहमा घरभई माइतीघर त्रिपुरासुन्दरी नगरपालिका ३ सुँउ गाउँमा बस्दै आएकी २० वर्षीया तारा डाँगीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी हुन ।

छोरी बलात्कार आरोपीतले गरे प्रहरी हिरासत कक्षमै आत्महत्या

आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका एक थुनवाले बुधबार राति आत्महत्या गरेका छन्। एक महिनादेखि ईलाका प्रहरी कार्यालयमा रहेको बाणगंगा नगरपालिका–८ का ३८ वर्षे उनले हिरासत कक्षमा झुन्डीएर आत्महत्या गरका हुन्।

आत्महत्या दुरुत्साहनमा तीन जना पक्राउ

आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा कानून बमोजिम अनुसन्धान कार्य थालेको जनाएको छ।

दिल्लीमा कोरोना संक्रमित युवाले गरे अस्पतालमै आत्महत्या

हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्