जनस्वास्थ्य समस्याका रूपमा आत्महत्या
जसरी डिप्रेसन जस्ता मानसिक अस्वस्थताको उपचार हुन सक्छ त्यस्तै आत्महत्या पनि रोक्न सकिन्छ ।
जसरी डिप्रेसन जस्ता मानसिक अस्वस्थताको उपचार हुन सक्छ त्यस्तै आत्महत्या पनि रोक्न सकिन्छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सुशान्तकी बहिनी प्रियंका र दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डाक्टर तरुणकुमारलगायतविरुद्ध बान्द्रास्थित प्रहरी कार्यालयमा एफआईआर दर्ता गरिएको हो ।
घरभित्रै विक्षिप्त भएर बसेका बालबालिकालाई परिवारका सदस्यबाट गरिने सामान्य गाली पनि आत्महत्याको कारण बन्ने गरेको छ ।
उनले दिएको जरिङ्गोको साग खाएर रिजाल चोकका ४ जना गम्भीर बिरामी भएका छन् । उनीहरूको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ। ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।
‘म सुशान्त सिंह राजपुतकी बहिनी हुँ र म हजुरको मेरो दाइसम्बन्धी घटनाप्रति तुरुन्त ध्यान दिन हुन अपिल गर्छु । मलाई भारतको न्याय व्यवस्थाप्रति विश्वास छ र कुनै पनि हालतमा न्याय प्राप्त हुनेमा आशावादी छु ।’
क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका थिए । उनी पाँच दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गरिएकाे थियाे ।
क्वारेन्टिनमा एक यूवाले आत्महत्या गरेका छन् । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका हुन । पाँच दिन अघि देखि साउथ क्वारेन्टिनमा बस्दै आएका थिए ।
बालबालिकाले आत्महत्या गर्नुका धेरै कारण हुन्छन्। उनीहरूलाई बचाउन अभिभावकले मायालु वातावरण दिनु पर्छ। र, उनीहरूलाई हरपल मलाई परिवारको आडभरोसा छ भन्ने अनुभव गराउनु पर्छ। यस्तो भएमा कुनै जोखिम पर्ने वित्तिकै उनीहरूले अभिभावकसँग आफ्ना कुरा राख्न सक्छन्।
जब आत्मानुशासन र आत्मसम्मानको बोध हुन थाल्छ तब नकारात्मक विचार र हीनताबोधको भावना अन्त्य भएर जानेछ।
महेन्द्रनगर सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन्।
तीन वर्षको अवधीमा नुवाकोटमा १ सय ७२ जना नागरिकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६१ जना, २०७५/७६ मा ४६ जना र २०७६/७७ मा ६५ जना नागरिकले आत्महत्या गरेका गरेका छन् ।
बिहीबार ट्विट गर्दै अभिनेत्रीसमेत रहेकी रियाले भनेकी छन्, ‘म सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड हुँ । उनको मृत्यु भएको एक महिना बितिसकेको छ । मेरो सरकार र न्यायप्रति पूरा विश्वास छ । म हात जोडेर भन्छु– यो घटना सिआइबीबाट अनुसन्धान गरियोस् ।’
सुशान्तको निधन भएको ठीक १ महिना पुगेका दिन उनकी गर्लफ्रेन्ड (प्रेमिका) रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा त्यस्तो तस्बिर सार्वजनिक गरेकी छन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एकहप्ताको अवधिमा दुई महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए ।