समुदायको साथले मात्र शान्ति र स्थायित्व सम्भवः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन्।
म्यान्मारका रोहिन्जा समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन्।
रत्ननगर नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय महेश चौधरी कक्षा १२ का विद्यार्थी हुन्। नेपाल माध्यमिक विद्यालयका विद्यार्थी उनी नियमित पढ्न जान्छन्।
जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित समुदायका लागि निर्माण गरिएका नयाँ घरमा निकै कमसल सामग्री प्रयोग गरेको पाइएको छ।
टीकापुर नगरपालिकामा बसोबास गर्दै आएका मुस्लिम समुदायले केहि व्यक्तिहरुले आफ्नो धार्मिक आस्थामाथि प्रहार गरेको आरोप लगाएका छन्।
मोहरम (दाहा) को अवसरमा शुक्रबार दिउँसो मुस्लिम समुदायले जिल्लाका विभिन्न स्थानमा घरेलु हतियार एवं हतियार खेल सम्बन्धी कला कौशल प्रदर्शन गरेका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजार, सदरमुकाम मलंगवा, फरहद्वा लगायत स्थानमा मुस्लिम समुदायका महिला पुरुष जम्मा भई घरेलु हतियार प्रदर्शन गरेका हुन्।
२०६४ देखि सुरु भएको थरुहट आन्दोलन अहिले पूर्णतः मत्थर छ । यसबीचमा आन्दोलनले लिएको स्वरुप र परिणामबारे सकारात्मक/नकारात्मक दुवै टिप्पणी भयो ।
मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात मारुनी नाच देशका विभिन्न स्थानमा अहिले लोप हुने अवस्थामा पुगेको छ।
कैलाली र कञ्चनपुरलाई टुक्र्याएर नवलपरासीसम्म एउटै थरूहट राज्य हुनुपर्ने मागसहित थारू समुदायका अगुवाले पहिलो संविधानसभादेखि दोस्रो संविधानसभासम्मको अवधिमा महिनौं लामो आन्दोलन चर्काए।
नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात घण्टाकर्ण चतुर्दशी मनाइँदै छ। दोवाटो र चौवाटोमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाइन्छ।
२०६४ सालमा भएको बादी समुदायको आन्दोलनलाई बिर्साउने गरी फेरि बादीहरू काठमाडाैं केन्द्रित सडक आन्दोलनमा छन् ।
ठूलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ । सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा–संस्कृति तथा समग्र जीवनशैली समान छ ।
कैलाली गौरीगंगा नगरपालिका–११ कि माया विक सानैदेखि पढाइमा अब्बल थिइन् । परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले छोरी पढाउने र घर खर्च जुटाउन आमा देउसरा विक कुवेत गइन् घरेलु कामदार बनेर।
सर्वसाधरणले जातीय विभेद गर्दा सिधै छुवाछुत तथा अपमानजन्य व्यवहार गर्छन् । नेपाल सरकारका कार्यालयमा विभेद गर्ने तरिका भिन्नै छ।
कपाल र दाह्री फुलेर सेतै भएका चम्पा दनुवार (६९) दायाँ हातले कोदाली समातेर तम्तयार छन्, खेत खन्न । हेर्दा लाग्छ, पाको उमेरका उनले कसरी खनजोत गर्न सक्लान् ? तर, सहरबाट झुक्किएर पुग्नेहरूको अनुमानविपरीत उनी दुवै हातले कोदाली उचाल्छन् र ब्वाङ्ब्वाङ् खेत खन्छन् ।गत साता ललितपुरको डुकुछाप पुग्दा देखिएको दृश्य हो यो।